भागोप्रमो 28 नम्बर खरसाङ देवराली समष्टिको सागंठनिक सभा सम्पन्न

खरसाङ (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा 28 नम्बर खरसाङ देवराली समष्टिको सागंठनिक सभा नारी शक्ति अध्यक्षा सुष्मा मुखियाको अध्यक्षतामा सम्पन्न भयो। सभामा हालै सम्पन्न पञ्चायत चुनाउबारेमा प्रत्येक क्षेत्रको प्रतिनिधिहरूले समीक्षात्मक रिपोर्ट प्रस्तुत गरेका थिए भने आउँदो दिनमा संगठनलाई कसरी मजबुत गरेर अघि लैजाने विषयमा भावी रणनीतिहरू पनि तय गरियो। आजको चुनाउ समीक्षा सभाबारे जानकारी गराउँदै सभासद एवम् 28 नम्बर खरसाङ देवराली समष्टिका सचिव श्याम शेर्पाले भने, हाम्रो 28 नम्बर समष्टिमा चिया बगान,  बस्ती र नगरपालिका क्षेत्र पर्दछ। आज हामीले 28 नम्बर समष्टिको बस्ती क्षेत्रका प्रतिनिधिहरूलाई लिएर संगठनलाई कसरी अझ बलियो गर्ने साथै आ-आफ्नो क्षेत्र र क्षेत्रवासीको समस्या समाधानको लागि संगठनले कसरी काम गर्ने, विभागीय सहुलियतहरू कसरी जनतासम्म पुराउने भन्ने विषयमा सभामा सरसल्लाह गरियो। आजको सभामा विशेष गरेर हालै सम्पन्न पञ्चायत चुनाउमा विजय भएको पञ्चायत समिति सदस्य दिनेश तामाङ, पञ्चायत सदस्य दिपेश थापा अनि सिमा थापाको उपस्थिति रहेको थियो भने तिनीहरूले सभामा आ-आफ्नो वक्तव्य राख्दै सुझाउहरू दिए। सभामा समष्टि नारी शक्तिका सांगठनिक सचिव ललिता छेत्रीले सञ्चालन गरेका थिए। उक्त सभामा मजुवा, खुन्द्रुके, चिम्नी, नर्थ शिवखोला, देवराली, चैतेपानीका पदाधिकारीगणको उपस्थिति रहेको थियो। सभामा सबैले आ-आफ्नो क्षेत्रको विभिन्न समस्याहरू र सुझाउहरू राखे। अन्त्यमा सभा अध्यक्षा सुष्मा मुखियाले आउँदो दिनमा 5 जना ग्राम पञ्चायत सबै एकताको सूत्रमा बाँधेर सबै एकै परिवार भएर दु:ख सुखमा सहभागिता भई संगठनलाई अघि लैजाने सुझाउ दिँदै सबैलाई धन्यवाद दिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes