भागोप्रमो अध्यक्ष अनित थापाको खरसाङ अम्बटे चियाबारीको विभिन्न शाखाका प्रतिनिधिहरूसित भेट

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापाले आज खरसाङ खण्डको अम्बटे चियाबारी क्षेत्रका विभिन्न शाखाको पार्टी प्रतिनिधिहरूसँग भेट गरेर पार्टीको सुदृढ़ीकरणबारे चर्चा परिचर्चा गरे। यस अवधि तिनले यसै चियाबारी अन्तर्गत सिरिसे ग्रामको पानीको समस्या विषय पनि निरीक्षण गरे। यहाँको सार्वजनिक भवनमा मणि नारायण प्रधानको अध्यक्षतामा सम्पन्न एउटा प्रतिनिधि सभालाई सम्बोधन गर्दै तिनले एकताको सूत्रमा बाँधिएर आफ्नो क्षेत्रलाई समृद्धशाली बनाउने आग्रह गरे। तिनले अम्बटे क्षेत्रमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा एउटा शक्तिशाली पार्टीको रूपमा रहेको अवगत गराउँदै यहाँका पार्टी प्रतिनिधिहरूले अब अझ पार्टी समर्थकहरू माझ गएर संगठनलाई दह्रिलो बनाउने कार्य गर्ने अनुरोध गरे। थापाले पार्टीको अम्बटे ब्लक चाँड़ै गठन गर्ने औ ब्लकद्वारा शाखाहरूलाई मजबुती प्रदान गर्ने तथा पार्टीको नारी अनि युवा एकाई पनि गठन गरिने जनाए। प्रताप छेत्रीले सञ्चालन गरेको सभालाई पार्टीको पङ्खाबारी अम्बटे समष्टि संयोजिका कल्पना प्रधान, केन्द्रिय समिति सांगठनिक सचिव रतन थापाले पनि सम्बोधन गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes