भागोप्रमो अध्यक्ष अनित थापालाई आभार व्यक्त गरे पेमेन्द्र गुरुङले

खरसाङ (निसं) : भागोप्रमो अध्यक्ष अनित थापाले जितेको आफ्नो दुईवटा समष्टिहरू मध्ये खरसाङ गिद्ध पहाड़ समष्टिलाई छोड्ने अनि यस समष्टीको उप चुनाउमा भागोप्रमो-को प्रार्थीको रूपमा पेमेन्द्र गुरुङको नाम घोषणा गरेका थिए। उक्त घोषणा भएपछि पहिलोपल्ट आज पत्रकारहरूसित कुराकानी गर्दै पेमेन्द्र गुरुङले जीटीए चिफ् अनित थापाले पार्टीप्रति मेरो योगदानलाई हेरेर मलाई प्रार्थीको लागि नाम घोषणा गरेकोमा आभारी छु भनी बताए। तिनले पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा खरसाङ गिद्ध पहाड़ समष्टिमा उपचुनाउ भए मेरो नामको घोषणा गरिएपछि धेरैले आफुलाई विभिन्न प्रकारले बधाई र शुभकामना दिइरहेको बताउँदै मलाई आगामी उप-चुनाउमा खरसाङ गिद्ध पहाड़ समष्टिको लागि योग्यको सम्झेर नाम घोषणा गरिएको हुनसक्छ भनी बताएका छन्। तिनले यस विषयमा बोल्दै भने, मैले यस समष्टीमा सभापतिको रूपमा काम गर्दै आइरहेको छु। त्यसैले पनि मलाई मौका दिएको हुनसक्छ। मेरो नाम आएपछि युवा शक्तिका युवाहरूलाई अझ काम गर्ने ऊर्जा थपिएको छ। समष्टीको सभासद भएपछि युवा शक्ति खरसाङ महकुमा समितिको सभापतिको रूपमा यथावत रहन हुन्छ भन्ने प्रश्नको उत्तरमा तिनले भने, पार्टीले जे निर्देशन दिन्छ, त्यही गर्नेछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahisbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetgrandpashabet girişSekabetbetvole girişbetvolecasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes