भागोप्रमो भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिद्वारा विभिन्न बगानहरूमा गेट मिटिङको आयोजना

खरसाङ (निसं): पश्चिम बंगाल राज्यको मन्त्री परिषदले चियाबारी क्षेत्रका जमीनको पनि पर्जा पट्टा दिने भनेपछि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिले विभिन्न बगानहरूमा गेट मिटिङ गरेर पर्जा पट्टा विषयमा बुझाउने कार्य शुरु गरेको छ। खरसाङ महकुमा समितिले केही दिन अघि पनि खरसाङ बजारमा पोस्टरिङ गरेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय अध्यक्ष अनित थापालाई धन्यवाद दिएका थिए भने आज शुक्रबारदेखि विभिन्न बगानहरूमा गेट मिटिङ शुरु गरेको छ। यसै क्रममा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिले खरसाङको स्प्रिङ साइड चियाबारी र तीनधारे चियाबारीमा गेट मिटिङको आयोजना गर्यो। खरसाङ महकुमा अन्तर्गत स्प्रिङ साइड, मन्टिभियट, गाडीधुरा, जंगपाना, तीनधारे चियाबारी आदि क्षेत्रमा गेट मिटिङ गरेर चियाबारी क्षेत्रमा पनि पर्जा पट्टा दिने व्यवस्था भएपछि केन्द्रीय अध्यक्ष अनित थापालाई धन्यवाद समेत दिएका छन्।

यसै क्रममा आज स्प्रीङ साइड चिया बगानमा हितडुप्लावयु स्प्रीङ्साइड शाखाको तत्वावधानमा शाखा अध्यक्ष दिपेन लामाको सभापतित्वमा धन्यवाद सभा राखियो। सभामा चियाबगानका सम्पूर्ण श्रमिकवर्गको उपस्थितिमा वर्षौदेखि पुर्खाले साँचेर राखेको आफ्नो घडेरीको पट्टा अब सरकारले दिने भयो भन्दै यसको लागि सम्पूर्ण श्रेय भागोप्रमो पार्टी अध्यक्ष अनित थापालाई जाने र आज हामी सम्पूर्ण श्रमिकवर्गले तिनलाई यहीँ मञ्चबाट मुरीमुरी धन्यवाद दिदछौँ भनी महकुमा सचिव भक्तिमान तामाङले बताए। तिनले पार्टी अध्यक्ष अनित थापाको कुशल नेतृत्वमा नै यो सम्भव भएको र अब जमीन नाप्न आएको बेला सबैले स्वागत जनाउने आह्वान् पनि गरे। आजको सभामा नव निर्वाचित ग्राम पञ्चायत सदस्य अनुशा लामा पनि उपस्थित थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes