भागोप्रमो भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन लेवर वर्कर्स युनियन खरसाङ महकुमा समिति-द्वारा धन्यवाद रैलीको आयोजना

खरसाङ (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन लेवर वर्कर्स युनियन खरसाङ महकुमा समितिको आयोजनामा खरसाङमा आज धन्यवाद रैलीको आयोजना गरियो। पश्चिम बंगालको मन्त्री परिषदले चियाबारी क्षेत्रको जमीनको पर्जा पट्टा दिलाउन मञ्जुरी दिएपछि भागोप्रमोको भातृ संगठनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापा अनि पश्चिम बंगाल सरकारलाई धन्यवाद दिनलाई खरसाङमा उक्त धन्यवाद रैलीको आयोजना गरिएको बताइएको छ। उक्त धन्यवाद रैली खरसाङको टुरिस्ट लजबाट शुरू गरेर खरसाङ बजार परिक्रमा गर्दै वर्द्धमान रोड भएर मोटर स्ट्याण्डसम्म पुगेपछि धन्यवाद सभामा परिणत भयो। उक्त रैलीमा हिल तराई डुवर्स प्लान्टेशन लेवर वर्कर्स युनियनका पदाधिकारीहरू विशेष रूपमा उपस्थित थिए। उक्त रैलीमा चियाबारी क्षेत्रमा पर्जा पट्टा दिलाउन सफल भएको भन्दै अनित थापा जय जयकारको नारा लगाइएको थियो भने सबैले पार्टी अध्यक्ष अनित थापालाई धन्यवाद पनि दिए।

उक्त धन्यवाद सभाको अध्यक्षता हिल तराई डुवर्स प्लान्टेशन लेवर वर्कर्स युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङले गरेका थिए भने सचिव भक्तिमान तामाङले सञ्चालन गरेका थिए। उक्त धन्यवाद सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय उपाध्यक्ष डीके प्रधान, हिल तराई डुवर्स प्लान्टेशन लेवर वर्कर्स युनियनका केन्द्रीय अध्यक्ष जेबी तामाङ, केन्द्रीय महासचिव भरत ठकुरी, भागोप्रमो खरसाङ महकुमा समितिका सभापति सुवास प्रधान र सभाध्यक्ष सागर गुरुङ आदिले आ-आफ्नो वक्तव्य राखे। उक्त रैली तथा धन्यवाद सभामा हिल तराई डुवर्स प्लान्टेशन लेवर वर्कर्स युनियन केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधान, खरसाङ महकुमा समितिका उपाध्यक्षद्वय जनक छेत्री र किसान लेप्चा, सभासदहरू क्रमैले कल्पना प्रधान, श्याम शेर्पा, नुरी शेर्पा, नवराज छेत्री, प्रणाम रसाईली, भागोप्रमो केन्द्रीय सदस्यहरू लक्ष्मण राई, समीरदीप ब्लोन, खरसाङ महकुमा समितिका उपाध्यक्ष प्रेम प्रधान, खरसाङ महकुमा समितिका सागंठनिक सचिव राजीव थापा, नारी शक्तिका केन्द्रीय अध्यक्षा अनु छेत्री प्रधान, जैतुन निशा खातुन लगायत अन्यहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetinimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabethititbet girişhititbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmatadorbetmatadorbetcasibomjojobet Built with ❤︎ by appycodes