भागोप्रमो बोङ दुर्पिन समष्टि कालेबुङमा बुथ स्तरीय सभा सम्पन्न

कालेबुङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा बोङ दुर्पिन समष्टिको बुथ स्तरीय सभा बमबस्तीको गणेश मन्दिर परिसरमा सम्पन्न भयो। एको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको स्थापना भएपछि समष्टि अन्तर्गत पहिलाबाट नै सबै 22 वटा बुथ कमिटी रहे तापनि यसलाई अझ मजबुत साथै सुदृढीकरण गर्ने कार्य थालनी तल्लो बोङ-बस्तीस्थित गणेश मन्दिर परिसरबाट 35 नम्बर समष्टि समितिले गरेको छ। बोङ खासमलमा पर्ने 6 वटा बुथमध्ये दुइ वटा बुथहरु 169 र 170 लाई लिएर सभा सम्पन्न गरियो। गाउँलेहरुको बाक्लो उपस्थिति बीच सम्पन्न सभाका अध्यक्ष गाउँकै बुजुर्ग शिक्षक टीबी बस्नेत रहेका थिए भने अन्य विशिष्ट व्यक्तिहरुमा अभियन्ता अनिल छेत्री, शिक्षक सन्तोष दाहाल, गणेश मन्दिर ट्र्स्टका सभापति लक्षुमान निरौला, सचिव कमल निरौला, नरेश भण्डारी, टीकाराम ढुङ्गेल, नर्बु लेप्चा, टेकेन्द्र अघिकारी, सन्तबहादुर राई, पदम प्रसाद पौड्याल, भोलानाथ दाहाल, कमल थापा, ताछिरिङ लेप्चा, नवीन रिजाल, श्रीमति हिरु पौड्याल आदि उपस्थित थिए।

बुथका कार्यकर्ताहरुमा नवराज अधिकारी, बुनु छेत्री, राजेश छेत्री, सुदिप काफ्ले, सुनिता प्रधान, माला छेत्री, अरुण राई, मंगलमित लेप्चा, राधिका काफ्ले, नाम्गे मंगर, पासङ तामाङ, कपिल काफ्ले, अनुराग दाहाल आदिको सक्रियतामा सभा सम्पन्न भएको थियो। सभामा पार्टी पक्षबाट युवा शक्ति जिल्ला सचिव अमीर बस्नेत, समष्टि समिति नारी अध्यक्षा मुन्ना लामा, केन्द्रीय सदस्य दिनेश चन्द्र पौड्याल, समष्टि सचिव पंकज छेत्रीले संगठन बिषयमा आ-आफ्नो सम्बोधन राखे भने शिक्षक सन्तोष दाहाल, नरेश भण्डारी र बुनु छेत्रीले गाउँको समस्याहरुबारे अवगत गराए। अबउसो यी दुईवटा बुथलाई बलियो बनाएर लैजाने अनि गाउँका समस्याहरु समाधान गर्न प्रजातान्त्रिक मोर्चासँग रहेर काम गर्ने प्रतिबद्धता लिएको छ। गाउँलेहरूकै स्वेच्छामा सभामा दुईवटा बुथको नयाँ कमिटी पनि गठन गरियो। सभामा पार्टी पक्षबाट समष्टिका साङ्गठनिक सचिव सुमन छेत्री, एचटीपीटीए- का धीरज घतराज, समष्टि युवा शक्ति अध्यक्ष दानियल काबो लेप्चा, जिल्ला समिति नारी शक्तिका श्रीमती रीमा प्रधान, श्रीमती सबित्री राई, सुश्री सरोजा खाती साथै समष्टि युवा शक्तिका धेरैजना सदस्यहरु उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbabilonbet girişbabilonbetJojobetcasibom Built with ❤︎ by appycodes