भागोप्रमो चुङथुङ मेरीबोङ तामसाङ समष्टिको सभा सम्पन्न

दार्जिलिङ (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको साङ्गठनिक कार्यलाई तीव्रता दिँदै चुङथुङ मेरीबोङ तामसाङ समष्टिको सभा दार्जिलिङ पुल बजार खण्ड समितिका कर्माध्यक्ष अरुण क्षेत्रीको अध्यक्षतामा सम्पन्न भयो। सभामा प्रमुख रूपमा जोरबोङलो सुखे खण्ड समितिका सभापति सोनाम डोमा वाङ्दी, चुङथुङ मेरीबोङ तामसाङ समष्टिका सभासद सन्दीप छेत्री, चुङथुङ ग्राम पञ्चायतका प्रधान अनिता तामाङ, मेरीबोङ ग्राम पञ्चायत प्रधान सनी तामाङ एवम् समष्टि नेतृत्वहरूको विशेष उपस्थिति रहेको थियो। अब समष्टिमा सांगठनिक एवम् विकासको कार्यलाई गति दिनको निम्ति सभामा गहन चर्चा परिचर्चा गरियो। सम्बोधनको क्रममा क्षेत्रीय सभासद सन्दीप क्षेत्रीले पार्टी केन्द्रीय अध्यक्ष अनित थापाको निर्देशमा अब समष्टिभरि नै शाखा प्रशाखा कमिटीहरूलाई बलियो पार्नका निम्ति विशेष सांगठनिक कार्यमा तीव्रता दिने अनि बन्द रहेको चुङथुङ कमान खोल्ने कार्यबारे पहल भइरहेको जानकारी गराए। सभालाई सम्बोधन गर्ने क्रममा खण्ड समितिका सभापति सोनाम डोमा वाङदीले लिङ्गे मारेबुङ ग्राम पञ्चायत अनि परमागुडी तामसाङ ग्राम पञ्चायतमा खण्ड समिति मार्फत् विकासमूलक कार्यहरूमा तीव्रता दिने बताए। यसैगरी समष्टि नेतृत्व गोविन्द गुरुङ, बन्टी गुरुङ, सुदिप क्षेत्री, हर्क थापा, अमित गुरुङ, रोशन गुरुङ, अरुण क्षेत्री सालु शाखा नेतृत्व आदिले पनि सभालाई सम्बोधन गरे। सभामा समष्टि नेतृत्व ग्रेस राई, सुन्दर राई, सविन थापा, सरस्वती गुरुङ, युवराज राई लगायत पार्टी नेतृत्व एवम् कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। उक्त सभालाई समष्टि सचिव ललित तामाङले सञ्चालन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes