भागोप्रमो दार्जिलिङ सदर 4 युवा एकाईका सह-सचिव प्रवेश ठटाल हाम्रो पार्टीमा सामेल

दार्जिलिङ (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा सदर 4 को युवा एकाई सहसचिव प्रवेश ठटालले आज हाम्रो पार्टीको झण्डा समाते। दार्जिलिङ शहरको नेरू रोडस्थित हाम्रो पार्टीका अध्यक्ष अजय एडवाडर्सको नीजि वासस्थानमा आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सदर 4 समष्टिका सह-सचिव प्रवेश ठटाल हाम्रो पार्टीमा सामेल भए। पार्टी अध्यक्ष अजय एडवाडर्स र हाम्रो पार्टीको युवा शक्ति समुहको चीफ कोअर्डिनेटर राब्गे खालिङ राईले प्रवेश ठटाललाई खदा लगाइदिएर पार्टीमा न्यानो स्वागत जनाए। प्रवेश ठटाल दार्जिलिङ नगरपालिकाको वार्ड नम्बर 7 अन्तर्गत पर्ने लाशा भिल्ला निवासी हुन्।

तिनी भागोप्रमो युवा एकाई अनि विध्यार्थी एकाईको एकजना सक्रिया नेतृत्व थिए। हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवाडर्सको इमान्दारिता देखेर आज हाम्रो पार्टीमा सामेल हुने निर्णय लिएको तिनले बताए। हामो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवाडर्सको इमान्दारिता अबदेखि घर-घरमा पुराउने तिनले वचन पनि दिए। हाम्रो पार्टीले मात्र पहाड र गोर्खाहरूलाई न्याय दिनु सक्छ भन्ने आफुलाई पूर्ण विश्वास रहेको पनि तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabetmatadorbetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetdinamobet girişdinamobetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes