भागोप्रमो-द्वारा आगमी 27 जुलाईको दिन कालेबुङमा सहिद दिवस मनाउने

कालेबुङ : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तर्फबाट आगमी 27 जुलाईको दिन सहिद दिवस पालन गरिने भएको छ। गोर्खाल्यान्ड आन्दोलनमा प्राण गुमाउने सहिदहरूको सम्झना गर्दै प्रत्येक वर्ष 27 जुलाईको दिन सहिद दिवस पालन गर्दै  आइरहेको छ। यस वर्ष पनि कालेबुङको स्थानीय सहिद पार्क 11 माइलमा भागोप्रमो-को तर्फबाट सहिद दिवस पालन गरिने भएको छ। यसलाई लिएर आज भागोप्रमो कालेबुङ जिल्ला समितिको सभा जिल्ला अध्यक्ष सीबी गुरुङको अध्यक्षतामा पार्टी कार्यलयमा सम्पन्न भयो। सभामा सहिद दिवस पालन गर्ने विषयमा चर्चा परिचर्चा गरियो। उक्त कार्यक्रममा सम्पूर्ण सहिद परिवारहरूलाई निमन्त्रणा गरिने भएको छ। सर्वधर्म प्रार्थना, सहिदलाई श्रद्धाञ्जलिसँगै सहिद परिवारलाई संवर्द्धना जनाइने सभामा निर्णय लिएको छ। उक्त कार्यक्रममा मुख्य अतिथिका रूपमा जीटीए मुख्य कार्यपाल अनित थापा उपस्थित रहनेछन् भने विशिष्ट अतिथिहरूमा कालेबुङका विधायक रुदेन लेप्चा, नगरपालिका प्रशासक रवि प्रधान उपस्थित रहनेछन्। आजको सभामा जिल्ला अध्यक्ष सीबी गुरुङ, कार्यकारी अध्यक्ष रोशन राई, महासचिव बिनय घिसिङ, उपाध्यक्ष दिपेन शेर्पा, नारी अध्यक्ष शशी प्रधान, सभासद सिनोरा नाम्चो, पावल सिमिक, विकास राई, जिल्ला संयोजक सान्डुप लामा आदि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes