भागोप्रमो-को घैयाबारी दुई ग्राम पञ्चायत स्तरीय चुनाउ को-अर्डिनेशन कमिटी गठन

खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आगामी पञ्चायत चुनाउलाई लिएर कसरत शुरु गरिसकेको छ। त्यसै क्रममा खरसाङ महकुमा अन्तर्गत घैयाबारी दुई ग्राम पञ्चायतको तीनधारे क्षेत्रलाई लिएर एउटा सभा तीनधारे गोलाई पाखास्थित मित्र संघ सार्वजनिक भवनमा सम्पन्न भयो। घैयाबारी ग्राम पञ्चायत दुई अन्तर्गत पर्ने सातवटा संसदहरूलाई लिएर अनिल राईको अध्यक्षतामा भागोप्रमो-को पञ्चायत स्तरीय कमिटी गठनार्थ सभा सम्पन्न गरियो। सभालाई तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको उपाध्यक्ष प्रेम प्रधान, नारी शक्ति तीनधारे महानदी समष्टिको सचिव भगवती राई प्रधान आदिले वक्तव्य राखेका थिए। यसै सभामा नै घैयाबारी दुई ग्राम पञ्चायत स्तरीय चुनाउ को-अर्डिनेशन कमिटी गठन गरिएको छ। उक्त पञ्चायत स्तरीय कमिटीको चिफ् को-अर्डिनेटरको रूपमा चन्द्रबहादुर भुजेल, सह को-अर्डिनेटरहरूका रूपमा हरेक बुथबाट दुईजना चयन गरिएको छ। जसमा बुथ नम्बर 244 चुनभट्टीबाट सबिन प्रधान र सिराज थापा, बुथ नम्बर 245 मिठाईडाँड़ाबाट श्याम लामा र भगवती राई प्रधान, बुथ नम्बर 246 तीनधारे चियाबारीबाट सनबहादुर तामाङ र युवराज प्रधान, बुथ नम्बर 247 गोलाई, शंकर निवासबाट ईशान्त विश्वकर्म र प्रकाश खत्री, बुथ नम्बर 248 तीनधारे बजारबाट रुपेन प्रधान र आईलिन तामाङ, बुथ नम्बर 249 राजबारीबाट उमा गिरी र अनिल राई चयन भएका छन्। त्यसरी नै कोषाध्याक्षाको रूपमा मञ्जु ब्राह्मण, सह कोषाध्यक्षा लिला तामाङ, प्रचार प्रसार सचिव सुभम प्रधान र नवराज राई गरी जम्मा 17 जनाको पञ्चायत स्तरीय कमिटी गठन गरिएको छ। आगामी पञ्चायत चुनाउलाई ध्यानमा राखेर घैयाबारी ग्राम पञ्चायत दुई स्तरीय चुनाउ को-अर्डिनेशन कमिटी गठन गरिएको छ। उक्त सभापछि पत्रकारहरूसित कुराकानी गर्दै युवा शक्ति तीनधारे महानदी समष्टिको सचिव सञ्जीव मंगरले विस्तृत रुपमा जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbankobet girişbankobetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes