भागोप्रमो घूम जोरबङ्लो समष्टि को-अर्डिनेटर पेम्बा छोम्बे शेर्पाले दिए पार्टीबाट राजीनामा

दार्जिलिङ: नगरपालिका चुनाउकै मुखैमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई ठूलो झट्का। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको घूम जोरबङ्लो समष्टिको को-अर्डिनेशन कमिटिका को-अर्डिनेटर पेम्बा छोम्बे शेर्पाले पार्टीबाट राजीनामा दिएका छन्। तिनले राजीनामा दिनु को प्रमुख कारण पार्टीमा एक्लो मानिसको एकल नीतिमा मात्र कार्य चलिरहेको साथै को अर्डिनेशन कमिटीमा कुनै पनि सर-सल्लाह नभएको बताउँदै अब उसो पार्टीको साधारण सदस्यबाट समेत आफुले राजीनामा दिएको जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *