भागोप्रमो-का अधिवक्ता डीके प्रधानको पुतला दहन, दार्जिलिङ शहरमा पोस्टरिङ

दार्जिलिङ (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अधिवक्ता डीके प्रधानको बयानविरूद्ध आज हाम्रो पार्टीका कार्यकर्ताहरू दार्जिलिङ शहरको सडकमा ओर्लियो। आक्रोशित युवाहरूले तिनको पुतला दहन गर्नको साथै शहरमा पोस्टरिङ पनि गरे। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अधिवक्ता तथा शीर्ष नेतृत्व डीके प्रधानले हिजो दार्जिलिङमा आयोजित 5 डेसिमल जमिनको पट्टाबारे एउटा प्यानल डुस्कसन अवधि गोर्खाहरूलाई अनुप्रवेशकारी भन्ने दिएको बयान विरूद्ध घोर भर्त्सना जनाउँदै आज हाम्रो पार्टीले दार्जिलिङमा पुतला दहन गर्नको साथै तिनको बयान विरूद्ध पोस्टरिङ गऱ्यो। घटनाक्रम अनुसार हिज सोमबार दार्जिलिङ शहरको एक भवनमा कमानवासीहरूलाई प्रदान गरिने पाँच डेसिमल जमिनको पट्टा विषयमा एउटा प्यानल डिस्कसन कार्यक्रम अवधि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय कार्यकर्ता एवं अधिवक्ता डीके प्रधानले पहाडको अधिकांश चिया श्रमिकहरूलाई सरदारहरूले ल्याएका थिए भन्ने जस्ता आफ्नो पक्ष राखेका थिए। हाम्रो पार्टी युवा एकाई जिल्ला को-अर्डिनेटर राप्गे राईको नेतृत्वमा आज दार्जिलिङ शहरको चोक बजारमा डीके प्रधानको पुतला दहन गऱ्यो। यस अवधि पार्टी केन्द्रीय कमिटीका कार्यकर्ता रोवर्ड छेत्री, गोपाल परियार, रजत प्रधान,राजू सुब्बा आदि उपस्थित थिए। भागोप्रमो केन्द्रीय कार्यकर्ता एवं अधिवक्ता डीके प्रधानको पुतला दहन गर्दै गोर्खाहरूलाई अनुप्रवेशकारी भन्नेहरू मुर्दाबाद भन्ने जस्ता नाराहरू लगाए।

यसै सन्दर्भमा हाम्रो पार्टी युवा एकाईको जिल्ला को-अर्डिनेटर राप्गे राईले हामी गोर्खाहरूलाई जहिले पनि सन्देहको नजरले हेर्ने गर्छ तर आज हाम्रै शीर्ष नेतृत्वहरूले हामीलाई अनुप्रवेशकारी भन्न समेत हिच्चाएको छैन भन्ने बताए। तिनले अझ भने, डीके प्रधानको बयानले हामी सम्पूर्ण पहाडवासीहरू अति नै दु:खी छौ। गत केही दिन अघि मात्र सिलगढीको मतिगढामा हाम्रो गोर्खे नाबालिका चेलीको निर्मम हत्या भएकोले हाम्रो मन रूवाएको छ।आज फेरि हाम्रै नेता भनौदाहरूले हामीलाई अनुप्रवेशकारी भन्न समेत पछि सरेको छैन, यो भन्दा ठूलो घात अरू के हुन सक्छ भन्दै तिनले प्रश्न तेर्साएक। हामी केन्द्र र राज्य सरकारलाई भन्ने गर्छौ हामी भूमिसंग आएको हो, हामीलाई कसैले ल्याएको होइन, यो जमीन यो भूमि हाम्रो हो। बंगालको नेतृत्वहरूले हामीलाई जहिले पनि बाहिरोबाट आएको हो भन्ने गर्छन तर आज हाम्रै पहाडको नेताले हामीलाई अनुप्रवेशकारी भन्ने हिम्मत गरेको छ। हामीले गोर्खाल्याण्डको कुरामाथि सरकारसँग तर्क गर्दा अब के भन्ने भन्दै तिनले अझ प्रश्न तेर्साए। गत केही वर्ष अघि मात्र बंगालको एकजना नेताले हामीलाई नेपालको भन्दा गोजमुमो दुई-का कार्यकर्ताहरूले यहीं चोक बजारमा तिनको पुतला दहन गरेको कुरा पनि तिनले स्मरण गराए। तिनले भने, गोर्खालाई अनुप्रवेशकारी भन्ने भागोप्रमो-को नेताले समस्त गोर्खाहरूलाई माफी माग्नु पर्छ। पाँच डेसिमल पट्टाको विषय लिएर पहाडको यस्तो स्थिति सृजना भएको हो। यो पट्टा थाप्नेलाई भन्दा दिनेलाई के-को हतार भन्दै राईले प्रश्न गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes