भागोप्रमो कालेबुङ बोङ दुर्पिन समष्टिको सल्लाहकार समिति गठन

कालेबुङ: कालेबुङ बोङ दुर्पिन समष्टि संयोजक पंकज छेत्रीको तत्परतामा समष्टिको एउटा सभामा भागोप्रमो बोङ दुर्पिन समष्टि सल्लाहकार समिति गठन गरियो। पार्टी सूत्रले दिएको जानकारी अनुसार सभासद चुनाउको परिणाम पछि भागोप्रमो-ले कालेबुङ जिल्ला अन्तर्गत प्राय: सबै समष्टिमा सांगठनिक फेरबदल गरिएको थियो। त्यसरी नै गत दिन अघि पार्टी अध्यक्ष अनित थापाको विशेष उपस्थितिमा 35 बोङ दुर्पिन समष्टि समिति पनि विघटन गरेर समष्टि संयोजकको रूपमा पंकज छेत्रीलाई चयन गरिएको थियो। आफूलाई पार्टीले विश्वास अनि भरोसा गरेर सुम्पेको जिम्मेवारी बोध गर्दै पंकज छेत्रीले समष्टिलाई सांगठानिक रूपमा अझ बलियो बनाएर अघि लैजाने तर्फ निरन्तर कार्यहरू गरिरहेका छन्।

यसै क्रममा समष्टि समिति विघटन रहेकोले कतिपय काम गर्दा सठिक सर-सल्लाह दिने अग्रजहरुको अवश्यकता बोध गरेर समष्टि अधिनस्थ भातृ संगठनका प्रतिनिधिहरु एवव् समष्टिका विशिष्ट व्यक्तिहरूलाई लिएर 35 सदस्यीय समष्टि स्तरीय सल्लाहकार समिति गठन गरेको समष्टि संयोजक पंकज छेत्रीले जानकारी दिएका छन्। उक्त सल्लाहकार समितिमा हेडमास्टर एसोसिएसन केन्द्रीय समिति अध्यक्ष रेग मानी प्रधान, हेडमास्टर एसोसिएसन कालेबुङ जिल्ला समिति अध्यक्ष, आरपी तामाङ, चालक महासंघ अध्यक्ष महेन्द्र गुरुङ, संयुक्त माध्यमिक शिक्षक कल्याण संगठन कालेबुङ जिल्ला अध्यक्ष मनोज कुमार प्रधान, सचिव रबिन सेवा, हिल तराई प्राथमिक शिक्षक संगठन कालेबुङ जिल्ला समिति अध्यक्ष निल कुमार राणा, सचिव रुपम प्रधान लगायत संगठनका शहरी क्षेत्रका सचिव एवम् पूर्व वार्ड पार्षद पुनम घिसिङ, लगायत नगरपालिका क्षेत्र अनि बोङ खासमलका विशिष्ट ब्याक्तिहरुलाई सामेल गरिएको छ। सभामा आगामी नगरपालिका चुनाउ बिषय लिएर पनि व्यापक चर्चा-परिचर्चा गरिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişmarsbahissonbahisbetplay girişgrandpashabet girişbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetparibu girişbetparibucasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes