भागोप्रमो-का मोठ 60 जना प्रार्थीहरू निर्विरोध निर्वाचित, खरसाङ खण्डबाट 22 जना

खरसाङ (निसं): पञ्चायत चुनाउको लागि नामाङ्कन फिर्ता लिइने अन्तिम दिनसम्म धेरैजना प्रार्थीहरूले नामाङ्कन फिर्ता लिएकोले गर्दा पहाड़को सत्तामा रहेको पार्टी भागोप्रमो-का धेरैजना निर्विरोध विजय बनेका छन्। प्राप्त जानकारी अनुसार खरसाङ खण्ड अन्तर्गत पर्ने भागोप्रमो-का प्रार्थीहरू जम्मा 22 जना निर्विरोध निर्वाचित भएको भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानले जानकारी गराएका छन्। तिनले दिएको जानकारी अनुसार खरसाङ गिध्द पहाड़ समष्टिबाट एकजना पञ्चायत सदस्य र एकजना पञ्चायत समितिमा निर्विरोध रहेका छन् भने सुकना पानीघट्टा समष्टीबाट दुईजना पञ्चायत सदस्यहरू निर्विरोध रहेका छन्। प्रधानले जानकारी गराए अनुसार खरसाङ खण्ड अन्तर्गत टुङ्ग सन्त मेरिज समष्टिबाट 5 जना पञ्चायत सदस्यहरू निर्विरोध रहेका छन्। त्यसरी नै तीनधारे महानदी समष्टिबाट दुईजना सदस्याहरू र एकजना पञ्चायत समितिमा निर्विरोध रहेका छन् भने सिटोङ लाटपञ्चर समष्टीबाट चारजना प्रार्थीहरू निर्विरोध रहेको जानकारी गराएका छन्। यसपालीको पञ्चायत चुनाउमा खरसाङ खण्ड अन्तर्गत पर्ने 14 वटा ग्राम पञ्चायतहरूमा रहेको पञ्चायत सदस्यको 127 र पञ्चायत समितिको 31 वटा सिटहरूमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थीहरू 22 जना निर्विरोध रहेका छन्। यसैगरी, सम्पूर्ण जीटीए क्षेत्रभरिका वार्डहरूबाट भागोप्रमो-का मोठ 60 जना प्रार्थीहरू निर्विरोध निर्वाचित भएको पार्टी सूत्रले जानकारी दिएको छ। यी निर्विरोध निर्वाचित हुनेहरूमा ग्राम पञ्चायतका 51 जना अनि पञ्चायत समितिका 9 जना प्रार्थीहरू सामेल छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabetmatadorbetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetdinamobet girişdinamobetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes