भागोप्रमो-का प्रार्थीहरू धेरै ठाउँबाट निर्विरोध निर्वाचित: केशवराज पोख्रेल

दार्जिलिङ (निसं) : पञ्चायत चुनाउको नामाङ्कन पत्र भर्ने अन्तिम दिनमा जनताले पञ्चायतीराज फर्काइ ल्याउने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले जनताको आशीर्वाद पाउनु थालेको पार्टीका केन्द्रीय प्रवक्ता केशवराज पोख्रेलले बताएका छन्। दार्जिलिङ महकुमा अन्तर्गत सुखिया खण्डमा 6 जना उम्मेदवार निर्विरोध विजयी बनेका छन् भने अनि बिजनवारी खण्ड अन्तर्गत रेलिङ कैजलेमा 3 जना उम्मेदवार निर्विरोध विजयी बनेका छन्। त्यसरी नै तकभर लिम्बू बस्तीबाट पनि एक उम्मेदवार निर्विरोध विजयी बनेका छन्। जानकारी प्राप्त भए अनुसार मिरिकमा 1 जना, सिटोङ लाटपञ्चरमा 2 जना साथै तीनधारेमा दुई जना भागोप्रमो-का प्रार्थीहरु निर्विरोध विजयी बनेका छन्। त्यसरी नै तीनधारे महानदी समष्टिको सिविटार गिताङ्गे र जंगपाना सिटमा रहेको पञ्चायत समितिको सिटमा पनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी निर्विरोध रहेका छन्।

केशवराज पोख्रेलले भने, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले जीतको सुरुवात प्रथम चरणमा नै गरिसकेको छ। ठग (गठ) बन्धनले उम्मेदवारसम्म दिनु नसक्नु जनबन्धनको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको जनतामाझ लोकप्रियताको सङ्केत हो। तिनले चुनाउ मैदानमा उत्रेका सबै प्रार्थीहरुलाई शुभकामना टक्र्याउँदै अझ भने, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले फर्काएर ल्याएको पञ्चायती राजको चुनाउमा सम्पूर्ण जनतामाझ जुन हर्षोल्लास छाएको छ, जनतालाई पनि धन्यवाद दिनु चाहन्छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes