भागोप्रमो-का प्रार्थी नवराज छेत्रीद्वारा तीनधारे महानदी समष्टिमा चुनाउ प्रचार

खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी नवराज छेत्रीले आज चुनाउ प्रचार गर्दै तीनधारे महानदी समष्टिको बाघमारा बस्ती, सिविटार चियाबारीको विभिन्न गाउँहरूको भ्रमण गरे। तिनी सर्वप्रथम बाघमारा बस्तीस्थित ज्याङ्तेर सामतेलिङ गुम्बामा पुगेर पुजा-अर्चना गर्नको साथै गुम्बाको लामा स्याङदेन म्हेम्हेलाई भेटेर आशीर्वाद पनि लिए। तिनले बाघमारा बस्तीका स्थानीय मानिसहरूसित भेटघाट गरेर तिनीहरूको विभिन्न समस्याहरू सुने। यसपछि प्रार्थी नवराज छेत्रीले सिविटार चियाबारीको वीरदले गाउँमा सम्पन्न चुनावी सभालाई सम्बोधन गरे। उक्त चुनावी सभा सिविटार बुथलाई लिएर सम्पन्न भएको थियो भने पेम्बा तामाङले अध्यक्षता गरेको सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिका सांगठनिक सचिव उत्तम छेत्रीले सञ्चालन गरेका थिए।

उक्त चुनावी सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधान, खरसाङ महकुमा समितिका उपाध्यक्ष जनक छेत्री र प्रार्थी नवराज छेत्री आदिले वक्तव्य राखे। सभामा भागोप्रमो खरसाङ महकुमा समितिको सांगठनिक सचिव राजीव थापा, महकुमा सदस्य टंक शर्मा, तीनधारे महानदी समष्टिका उपाध्यक्ष राजु लामा, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको खरसाङ महकुमा समितिका सभापति सागर गुरुङ, समष्टि सदस्य नरसाङ वाईबा, सिविटार बुथ कमिटीका कार्यकारी सभापति कुसाङ लामा लगायत अन्य उपस्थित थिए। प्रार्थी नवराज छेत्रीले चुनावी सभालाई सम्बोधन गरेपछि सिविटारको विभिन्न गाउँहरूको पैदल यात्रा गरेर घर- घरमा गएर मानिसहरूलाई भेटेर तिनीहरूको विविध समस्याहरू सुने। तिनले सिविटारको 7 नम्बर डिभिजन अन्तर्गत पर्ने गाउँहरूमा पनि पुगेर चुनाउ प्रचार गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes