भागोप्रमो–को तीनधारे महानदी समष्टिका प्रार्थी नवराज छेत्रीको पक्षमा गिताङ्गे चियाबारीमा चुनावी सभा

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत गिताङ्गे चियाबारीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे महानदी समष्टिका प्रार्थी नवराज छेत्रीको पक्षमा चुनावी सभा सम्पन्न भयो। उक्त चुनावी सभा गिताङ्गे बुथ कमिटीको सभापति सुमित छेत्रीको अध्यक्षता अनि खरसाङ महकुमा समितिको साङ्गठनिक सचिव राजीव थापाको सञ्चालनमा सम्पन्न भएको थियो। सभामा स्वागत सम्भाषण गिताङ्गे बुथ कमिटीको सचिव उदय छेत्रीले राखेका थिए। गिताङ्गे चियाबारीमा सम्पन्न चुनावी सभालाई भागोप्रमोको ट्रेड युनियन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधान, खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, भागोप्रमो तीनधारे महानदी समष्टिको साङ्गठनिक सचिव सुदन लकान्द्री अनि प्रार्थी नवराज छेत्रीले सम्बोधन गरे। सभामा गिताङ्गे बुथ कमिटीको पक्षबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिका प्रार्थी नवराज छेत्रीलाई आगामी चुनावको लागि शुभकामना दिँदै सम्मान पनि जनाइयो। सभामा खरसाङ महकुमा समितिको उपाध्यक्ष प्रेम प्रधान, भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति रबीन सुब्बा, उपाध्यक्ष राजु लामा, सचिव सञ्जीव लामा, युवा शक्तिको समष्टि सभापति केवल राई, कार्यकारी सभापति निखिल छेत्री, साजन दर्जी लगायत अन्यहरू उपस्थित थिए। यस चुनावी सभालाई सम्बोधन गर्दै प्रार्थी नवराज छेत्रीले आफुले जितेको खण्डमा यस क्षेत्रको विकासको लागि कार्य गर्ने वचन दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetincasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes