भागोप्रमो-का टुङ्ग सन्तमेरिज समष्टिका 20 जना प्रार्थीलाई पार्टीको टिकट वितरण

खरसाङ (निसं): खरसाङको टुङ्ग सन्तमेरिज समष्टि अन्तर्गत सिपाहीधुरा सार्वजनिक भवनमा आगामी सम्पन्न हुने पञ्चायत चुनाउलाई लिएर अशोक लामाको सभापतित्वमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको आज चुनावी सभा सम्पन्न भयो। उक्त सभामा 20 जना उम्मेदवारलाई समष्टि सभापति तथा सभासद नुरी शेर्पाले उम्मेदवारिताको लागि टिकट प्रदान गरे। नुरी शेर्पाले सभालाई सम्बोधन गर्दै भने, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापाको कुशल नेतृत्वको कारण पहाडमा गणतन्त्र बहाली भएर 23 वर्षपछि पञ्चायती राज फर्काइएको छ अनि सबै दलले खुल्ला रूपमा चुनाउमा भाग लिइरहेको छ। हामी वहाँहरुलाई स्वागत गर्छौ यो भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अनि अनित थापाको सकारात्मक सोंचको कारणले गर्दा नै हो। उक्त सभामा समष्टि महासचिव ललित मुखिया, उपसभापति छोंगेल लामा, सल्लाहकार दिलिप गजमेर, साङ्गठनिक सचिव बिरेन तामाङ, सहसचिव दिलिप तामाङ, विशाल भुजेल,दिपेश तामाङ, युवा शक्ति महासचिव उग्रेन घिसिङ, प्राथमिक शिक्षक संगठन बोर्ड मेम्बर राजेश गुरुङ, ललित मुखिया, समष्टि नारी शक्ति सदस्यगण लगायत समष्टि प्रतिधिहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetmarsbahismobilbahisJojobetbetsmovemariobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetparkxxxjojobetmariobetpornograndpashabetpusulabet girişpornoxxxgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetromabetromabetgameofbetromabetradissonbetcratosroyalbetromabetgrandpashabetgrandpashabetromabetromabetcasinolevantbetplayteosbet girişbetbey girişbetplay girişgrandpashabetbetbeymatbetsekabetpusulabetvdcasinonesinecasinobetciocasinowonteosbetsonbahis girişcasinowon girişgrandpashabetsonbahiswbahis girişgrandpashabet girişwbahiswbahis girişesbet girişesbetsonbahiswbahispornochild pornpusulabettipobettambetesbetcashwinbetpuanbetpuanjojobetgameofbetamkbetvdcasinoamkbet girişSekabetslotime girişslotimecasibomGrandpashabetJOJOBETcasibombetbeyjojobet Built with ❤︎ by appycodes