भागोप्रमो केन्द्रीय पदाधिकारीहरूसित टुंग सन्त मेरिज समष्टिको सभा

सोनादा : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टुंग सन्तमेरिज समष्टिको कर्मी सभा समष्टि सभापति नुरी शेर्पाको सभापतित्वमा बेलटार चिया बगानस्थित सार्वजनिक भवनमा सम्पन भयो। कर्मी सभालाई सम्बोधन गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापाले भने, म पहाड़को व्यवस्थालाई ठीक गर्न आएको हुँ, हामी यहाँको बिग्रेको सिस्टमलाई ठीक पार्न सरकारसँग मिलेर काम गर्नु चाहन्छौं। पहाडका सम्पूर्ण जनताले धेरै आन्दोलन गरे, धेरैजना माथि पुलिस मामिला थोपियो तर केवल शुन्य हात पार्यो भन्दै सरकारले दिएको ब्यवस्थालाई ठीकसँग चलाएको भए आज हाम्रो भाई बहिनी यसरी बेकारी भएर बस्नु पर्ने थिए, म पनि केही समय जीटीए-को चौकीमा बसेर केही सेवा गर्ने मौका पाएँ, अहिले पनि मानिसहरू मलाई ठूलो आशा लिएर केही गरिदिन्छ भनेर गुहार्न आउँछ तर वहाँहरूको यो आशालाई मर्न दिँदिन, यसैले जीटीए चुनाउ सरकारले गराउँछ भने हामी चुनावमा भाग लिएको हुनेछौं भनी तिनले बताए। दार्जिलिङको नगरपालिका चुनाउमा हामीले 9 वटा आसन हासिल गरेर ठूलो उपलब्धि हासिल गरेको छौं र अब जीटीए चुनाउमा हामी निश्चित सफल हुनेछौ भनी तिनले बताए। उक्त सभालाई केन्द्रीय महासचिव अमर लामाले पनि सम्बोधन गरे। सभामा केन्द्रीय समिति सदस्य रतन थापा, खरसाङ महकुमा समिति सभापति अनोश थापा, सचिव प्रणाम रसाइली, उपाध्यक्ष प्रेम प्रधान, खरसाङ महकुमा समिति युवा शक्ति सभापति पेबेन्द्र गुरूङ, नारी शक्ति सभापति अनु प्रधान लगायत महकुमा समष्टि प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes