भागोप्रमो-को आयोजनामा खरसाङ महानदीमा सहिद दिवस पालन

खरसाङ (निसं): खरसाङको महानदीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको आयोजनामा विगत 25 मई 1986 को गोर्खाल्याण्ड आन्दोलनमा महानदीबाट सहिद भएका सर्जुन प्रधानको स्मरणमा महानदीमा बनाइएको सहिद वेदी अघि आज सहिद दिवस पालन गरियो। उक्त सहिद दिवस कार्यक्रम हिल तराई डुवर्स प्लान्टेशन लेवर युनियनको केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधानको अध्यक्षतामा अनि घुम्ती चियाबारीको ट्रेड युनियनको सह-सचिव प्रवीण दर्नालको सञ्चालनमा सम्पन्न भयो। कार्यक्रमको शुरूमा महानदी र घुम्ती क्षेत्रका भूतपूर्व सैनिकहरूले श्यामकुमार खवासको अगुवाईमा सलामीसहित मौन धारण गरेर सहिदहरूलाई श्रद्धाञ्जलि अर्पण गरे। उक्त कार्यक्रममा तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्री, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टीको सभापति राजीव थापा, पञ्चायत समितिको सदस्याद्वय सरिता मुखिया र अनिरा तामाङ लगायत निर्वाचित पञ्चायत सदस्यहरू, नारी शक्तिको समष्टि सभापति निरा प्रधान, भूतपूर्व सैनिकहरू र वरिष्ठ नागरिकहरू उपस्थित रहेका थिए।

यस अवसरमा महानदीको सहिद सर्जुन प्रधानको परिवारका सदस्यहरू कुमार प्रधान र अर्जुन प्रधानलाई सम्मान जनाइयो। उक्त सम्मान शेखरचन्द्र प्रधान र महानदी ग्राम पञ्चायतको पूर्व प्रधान जुध्द शमशेर छेत्रीको बाहुलीबाट प्रदान गरियो। अतिथिहरूका बाहुलीबाट सहिद सर्जुन प्रधानको सहिद वेदीमा खदार्पण गरेपछि श्रद्धाञ्जलि अर्पण गरिएको थियो। यस सहिद दिवस कार्यक्रममा महानदी ग्राम पञ्चायत अन्तर्गत महानदी बजार, तिरसठ लाइन, सिविटार, गिताङ्गे, जंगपाना, घुम्ती कमान आदि क्षेत्र लगायत शिवखोला ग्राम पञ्चायतबाट निर्वाचित पञ्चायत समिति र पञ्चायत सदस्यहरू पनि उपस्थित थिए। कार्यक्रमका सभाध्यक्ष शेखरचन्द्र प्रधानले सहिद दिवस पालन गरिनुको मुख्य उद्देश्य बारे आफ्नो सम्भाषणमा बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes