भागोप्रमो-को स्थापना दिवस मिरिक महकुमा समितिद्वारा पालन

मिरिक (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा मिरिक महकुमा समितिले आज मिरिक ब्यावसाय संगठन भवनमा पार्टीको केन्द्रीय सदस्य फूबी राईको अध्यक्षतामा स्थापना दिवस विविध कार्यक्रमको साथमा पालन गऱ्यो। भागोप्रमो मिरिक थर्बु डुप्टिन समष्टि प्रवक्ता दिमुक तामाङले सञ्चालन गरेको स्थापना दिवस कार्यक्रममा अतिथिहरू भागोप्रमो केन्द्रीय नेता एवम् पूर्व सभासद ज्योतिकुमार राई, मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राई, भागोप्रमो मिरिक महकुमा अध्यक्ष समीर राई, पीएल जोशी, डा. आनन्द खड्का, नारी शक्ति मिरिक महकुमा अध्यक्ष गणिता गुरूङ, मिरिक थर्बु डुप्टिन समष्टि अध्यक्ष किरण सुब्बा भोटिया, केन्द्रीय सदस्य मिलेस राई, भागोप्रमो सियोक गोपालधारा समष्टि अध्यक्ष अमित याखा देवान, युवा शक्ति मिरिक महकुमा अध्यक्ष विवेक गोले आदि उपस्थित थिए।

पार्टीका कर्मठ दिवाङ्गत सदस्यहरू स्वार्गीय विजय गोले, गिडोन थुलुङ अनि योगेन सारूलाई श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनटको मौन धारनपछि शुरू भएको कार्यक्रममा केक काटेर पार्टीको स्थापना दिवस पालन मनाइयो। भागोप्रमो मिरिक थर्बु डुप्टिन समष्टि सचिव सफल राईले स्वागत भाषण राखे भने कार्यक्रममा स्वार्गीय बिजय गोलेका परिवारका सदस्य,पार्टीका कर्मठ सदस्य कमल खड्का, फ्रोजन ब्याण्डका सदस्यहरू, निर्देशक कैलास राईलाई तिनीहरूले विभिन्न क्षेत्रमा दिएको अहम् योगदानको कदर गर्दै सम्मान जनाइयो। कार्यक्रममा बाल कलाकारहरू मिनछमा राई, इनु हाङ्ममा राई आदिले गीतहरू प्रस्तुत गरे भने विभिन्न ठाँउबाट आएका कलाकारहरूले आ-आफ्नो नृत्यहरू प्रस्तुत गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetparkJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetparkjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetvdcasinojojobet girişSekabetbetlike girişbetlikecasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişbets10bets10 Built with ❤︎ by appycodes