भागोप्रमो-को स्थापना दिवसमा अमर लामाले पार्टीको उपलब्धीहरू बारे दिए जानकारी

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको दोस्रो स्थापना दिवस आज केन्द्रीय स्तरमा खरसाङमा विविध कार्यक्रमहरू बीच सम्पन्न भइरहेको छ। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी महासचिव अमर लामाले पार्टीको एक वर्षको पार्टीको उपलब्धिलाई आफ्नो सम्बोधनमा राख्दै भने, एक वर्षभित्र पार्टीले दार्जीलिङ नगरपालिकामा हाम्रो पद चिन्ह राख्यो, जीटीए सभाको बोर्ड गठन गर्नु सक्यो। तर सबै भन्दा ठूलो उपलब्धि जीटीए क्षेत्रमा दुई स्तरीय चुनाउ भए पनि पञ्चायत चुनाउ गराउने पहल सुरु गर्यौ। पार्टीको अन्य उपलब्धि विषयमा बोल्दै तिनले भने, “नेपाली भाषा मान्यता दिवस भब्यताको साथ मनायौं। गोर्खाल्याण्ड आन्दोलनमा शहीद भएका सहिद परिवारलाई नौकरी दिने हामीले घोषणा गरे अनुसार हामीले 13 सहिद परिवारलाई हिजो मात्र नौकरीको लागि नियुक्ति पत्र प्रदान गर्यौ। जीटीएको प्रथम सभा बोलाउँदैछौ सम्भवतः आगामी 19 सेप्टेम्बर सभा हुनेछ। जीटीए सभालाई अन्य कुनै विधानसभा जस्तै चलाउने नियमहरु बनाएका छौ। हामी दुई-चार वटा प्रस्तावहरु ग्रहण गर्नेछौ। प्रमुख प्रस्तावमा गोर्खाको शताब्दी पुरानो राजनैतिक आकांक्षा माथि प्रस्तावना, अस्थायी कर्मचारीहरुलाई स्थायीकरणको प्रस्तावना ग्रहण गर्नेछौ, पर्जा पट्टाको प्रस्तावना रहनेछन्।यसको साथै हामी हाम्रो सिमाना पनि बढाएर लैजाँदैछौ। एमएम तराईको भूभाग पनि अब जीटीए अधिनस्थ हुनेछ भनी तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetparkJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetparkjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetvdcasinojojobet girişSekabetbetlike girişbetlikecasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişbets10bets10 Built with ❤︎ by appycodes