भागोप्रमो-को खरसाङ कर्मी सभामा मिशन पञ्चायतको घोषणा, सभासद रतन थापा पञ्चायत चुनाउको संयोजक नियुक्त

खरसाङ ( निसं) : कर्मी छ र नै पार्टी छ। अब पार्टीको सबै कर्मी मिशन पञ्चायत लिएर अघि बढ्नुपर्छ भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले आगामी पञ्चायत चुनाउलाई केन्द्र गरेर आज खरसाङ नजिक गौरी शंकर सार्वजनिक भवनमा सम्पन्न कर्मी सभालाई सम्बोधन गर्ने क्रममा बताए। पार्टीको कार्यक्रमलाई जनतामाझ लैजाने उद्देश्य राखेर आजदेखि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आफ्नो साङ्गठनिक गतिविधिलाई बढाएको छ। पार्टी सूत्र अनुसार साङ्गठनिक कार्यक्रम अब निरन्तर रूपमा सम्पन्न हुनेछ। अनित थापाले आफ्नो सम्बोधनमा भने, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई यहाँसम्म पुर्याउनु पार्टीको कार्यकर्ता, समर्थक अनि नेतृत्वहरुको ठूलो हात रहेको छ तर एकजनाको मात्र योगदान छैन। कर्मी छ र नै पार्टी छ। कार्यकर्ताको योगदानको कारण नै आज कोही सभासद छन् भने कोही कुनै न कुनै कुर्सीमा छन्। त्यो योगदानलाई कसैले भुल्नु हुँदैन। पार्टीको प्रत्येक कार्यकर्ताले आगामी हुने पञ्चायत चुनाउमा दिलो ज्यान लगाएर काम गर्नुपर्ने बताउँदै तिनले भने, यदि पार्टीको धरातललाई बलियो बनाउनु हो भने पञ्चायत चुनाउ हामीले जितेको हुनुपर्नेछ। हामीले जीटीए चुनाउ जितेको 6 महिना मात्र भएको छ। हामीले पार्टी धेरै दुःख गरेर स्थापना गरेका हौं। प्रत्येक कार्यकर्ता पार्टीको संस्थापक सदस्य हुन् भन्दै उनले कार्यकर्ताहरुको हौसला बढाए।

तिनले अझ भने, “बीजीपीएम-को झण्डा र पार्टीले धेरै ठूलो सपना बोकेको छ। पञ्चायती व्यवस्था फर्काएर ल्याउँछौ भनेर हामीले घोषणा नै गरेका थियौं। आगामी अप्रेल महिनामा चुनाउको घोषणा हुन सक्छ। यसपालीको चुनाउमा बुथ स्तरदेखि भातृ संगठनले दिएको नामको व्यक्ति नै उम्मेदवार बन्नेछ। कसैको कर काप अनि प्रभाव लिएर आएको व्यक्तिलाई टिकट दिइने छैन। पञ्चायतको सदस्य भनेको गाउँको नेता हो।” आजको सभामा रतन थापालाई पञ्चायत चुनाउको संयोजक नियुक्त गरियो। मिडियाले जल जीवन मिसन-को कार्यलाई सोसियल मिडियामा देखाएका थिए। कामलाई लिएर सोसियल मिडियामा पार्टीमाथि ट्रोल पनि भयो। यही कुरालाई जिकिर गर्दै अनि मिडियालाई धन्यवाद दिँदै भने, ” जहाँ जहाँ काम भइरहेको छ, त्यहाँ-त्यहाँ म पुग्नु सक्दिनँ। कुन सरदार, कुन इन्जिनियरले कस्तो काम गर्दैछ त्यो म जान्नु सक्दिन। सबै सरदारले राम्रो काम गर्दैछ भन्ने पनि छैन। तपाईहरु गाउँ-गाउँ, कुना कुनासम्म पुगेर जीटीए-को कामको मूल्याङ्कन गरिदिनुहोस। उहाँहरुलाई धेरै धेरै धन्यवाद। आजको सभामा पार्टीका केन्द्रिय नेतृत्वहरु, महकुमा समितिका नेतृत्वहरु, समष्टिका नेतृत्वहरु, भातृ संगठनका नेतृत्वहरु अनि कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetkanyon girişbetkanyoncasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes