भागोप्रमो-को खरसाङ महकुमाको 13 वटा समष्टिका प्रतिनिधिहरूलाई लिएर सभा सम्पन्न

खरसाङ (निसं): नेपाली वर्ष भव्य रूपमा मनाउनको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा अन्तर्गत पर्ने 13 वटा समष्टिका प्रतिनिधिहरूलाई लिएर आज सभा सम्पन्न गरियो। उक्त सभा भागोप्रमो-को खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानको अध्यक्षता र समष्टीको सचिव तथा सभासद प्रणाम रसाईलीको सञ्चालनमा सम्पन्न भएको थियो। सभामा आगामी 14, 15 16 अप्रेलको दिन गरिने तीन दिवसीय नेपाली नयाँ वर्ष कार्यक्रमलाई सफल बनाउन सबैले योगदान दिने विषयमा चर्चा गरियो।

सभामा भागोप्रमो खरसाङ महकुमा समिति अन्तर्गत पर्ने समष्टिहरूका सभासदहरू क्रमैले रतन थापा, मणिकुमार राई, नवराज छेत्री, नुरी शेर्पा, परेस तिर्की, गोर्खा सांस्कृतिक संस्थानका अध्यक्षा आशा मुखिया लामा, नारी शक्ति केन्द्रीय अध्यक्षा अनु प्रधान, केन्द्रीय सदस्या जैतुन निशा खातुन, खरसाङ महकुमा समितिको सचिव मैया ठकुरी, पहिलो वैशाख समारोह समितिको अध्यक्ष पेमेन्द्र गुरुङ, खरसाङ महकुमा अन्तर्गत पार्टीको पदाधिकारीहरू र 13 वटै समष्टिहरूका पार्टी कार्यकर्ताहरू उपस्थित रहेका थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो खरसाङ महकुमा समितिको सचिव तथा सभासद प्रणाम रसाईलीले आजको सभा विषयमा विस्तृत रुपमा जानकारी गराउँदै आगामी 14, 15 16 अप्रेलको दिन तीन दिवसीय रूपमा सम्पन्न हुने नेपाली नयाँ वर्षको कार्यक्रमलाई सफल बनाउन खरसाङ महकुमा अन्तर्गत 13 वटै समष्टिका पार्टी पदाधिकारीहरू र कार्यकर्ताहरूलाई लिएर सभा सम्पन्न भएको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetrekabet girişrekabetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes