भागोप्रमोको मिशन जागरण कार्यक्रम अन्तर्गत खरसाङ टाउन कमिटीको धारावाहिक सभा सम्पन्न

खरसाङ (निसं): भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापाको निर्देश अनुसार भइरहेको मिशन जागरण कार्यक्रम अन्तर्गत खरसाङ टाउन कमिटीको तत्ववधानमा धारावाहिक सभा अन्तर्गत पहिलो चरणको सभा आज खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 16-मा नारी शक्ति सभापति डिकु गुरुङको अध्यक्षतामा सम्पन्न भयो। उक्त सभाको सञ्चालन पूर्व वार्ड पार्षदिका शिलु थापाले गरेकी थिइन्। सभामा टाउन कमिटीका कार्यवाहक सचिव बिरबल पाखरीनले सभाको औचित्य विषयमा जानकारी गराए। सभालाई टाउन कमिटीका कार्यवाहक अध्यक्ष सन्दिप बल, महकुमा मूल सचिव प्रणाम रसाईली, देवकी प्रधान सुब्बा, अनु प्रधान छेत्री, बन्दन लामा, सुभाष प्रधान साथै ग्राम सुधार समिति सुबेदार बस्तीका सचिव महेश मंग्राती आदिले सम्बोधन गरे। अन्त्यमा सभाध्यक्षले सभालाई सम्बोधन गर्दै सभालाई बर्खास्त गरियो। यसैगरी, दोस्रो चरणको सभा वार्ड नम्बर 19-मा  सुभाष प्रधानको अध्यक्षता साथै सन्तोष पहरीको सञ्चालनमा सम्पन्न भयो। सभा खरसाङ महकुमा समिति चुनाउ संयोजक बिन्नी शर्मा, महकुमा मूल सचिव प्रणाम रसाईली, टाउन कमिटीका कार्यवाहक अध्यक्ष सन्दिप बल, कार्यवाहक सचिव बिरबल पाखरीन, सह सचिव सञ्जय मुखिया, कोषाध्यक्ष राजेन प्रधान, कार्यकारिणी सदस्य रमोद गुरुङ, सन्तोष पहरी अनि टाउन कमिटी नारी शक्ति संयोजिका देवकी प्रधान सुब्बा आदि उपस्थित थिए। सभामा पहिलो वक्ताका रूपमा बोल्दै बिरबल पाखरीनले यत्रो लामो 15 वर्षको अवधिसम्म बीजेपी सरकारले गोर्खा जातिलाई ढाँटको राजनीति गरेर लट्टाउने काम गरेको विषयमा प्रकाश पारे।

सभामा देवकी प्रधान सुब्बाले जुन व्यक्तिले हामीलाई माया गर्छ, हाम्रो गाउँ ठाउँको सुविधा असुविधालाई विचार गरेर समस्याको समाधान गरिदिने अनित थापालाई सदैव माया, इज्जत र साथ दिने आह्वान गरिन्। तिनले सांसद र विधायकले बहुमतले भोट जितेर पनि आफ्नो ठाउँको विकासको निम्ति केही कार्य नगरेको उजागर गरिन्। सम्भाषणको क्रममा बिन्नी शर्माले पार्टी अध्यक्ष खरसाङबाट नै भएको कारण खरसाङवासी राजनैतिक तौरमा भाग्यमानी रहेको बताए। तिनले बीजेपीको पहिलो सांसद दार्जिलिङ संसदीयय क्षेत्रबाट जसवन्त सिंह भएको थियो तरै पनि बीजेपी सरकारले गोर्खाको योगदानलाई बुझेन भनी बताउँदै दोस्रोपल्ट एसएस आलुवालिया अनि तेस्रोपल्ट राजु विष्टलाई जिताएर पनि गोर्खा जातिको मूल्याङ्कन बीजेपी सरकारले नगरेको कारण अब कसैले पनि बीजेपी पार्टीलाई विश्वास नगर्ने आह्वान गरे। बिन्ना शर्माले बीजेपी सरकारको ढाँटको, छलको राजनीति गराई विषयमा जानकारी गराउन यो जन जागरण मिसन गरिएको बताए। तिनले केन्द्र सरकारले रोकेर राखेको सय दिने कामको रकम बङ्गाल सरकारले उपलब्ध गराई दिने जानकारी गराए। सभामा वार्ड नम्बर 19 भित्र रहेको विभिन्न गाउँबाट नारी शक्ति प्रशाखा गठन गर्दै वार्ड कमिटी नारी शक्ति पनि गठन गर्दै प्रतिनिधिहरूलाई खदा लगाएर सम्मान जनाएर परिचय गराइयो। अन्त्यमा सभाध्यक्ष सुभाष प्रधानले उपस्थित समूहलाई राजनैतिक चेतना जगाउँदै अब बीजेपी सरकारको ढाँटको राजनीतिमा झुक्किनु नहुने साथै अनित थापाको पारदर्शी राजनीतिलाई अङ्गालेर साथ दिने सबैसित आह्वान् गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpir girişbetpirJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes