भागोप्रमो-को पहलमा धोतरिया चियाबारीमा बाटोको मरमति कार्य शुरु

धोतरिया: रङ्गबुल धोतरिया रङ्गमुक समष्टि अन्तर्गत धोतरिया चियाबारीको भञ्ज्याङ्देखि आले खेल मैदानसम्म पुग्ने बाटोको अवस्थालाई अब भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले पुर्ण गरिदिने भएको छ। आज स्थानीय सातवटा समाजका प्रतिनिधिहरुको उपस्थितिमा समष्टि समन्वयक राजेश चौहानको बाहुलीबाट पुजा अर्चना गरेर बाटोको मरमति कार्य शुरु गरियो। यस अवसरमा स्थानीय समाजका प्रतिनिधि सन बहादुर राईले भने, भञ्ज्याङ्देखि आलेखेल मैदानसम्मको बाटो बर्खा कालिनमा बन्द हुने अवस्थामा रहेकोले गत सप्ताह भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापाको निर्देशमा समष्टि समन्वयक राजेश चौहानले स्थलगत भ्रमण गरेपछि अब चाँडै बाटोको मरमति कार्य शुरु हुने बताइएको थियो। यसरी दिएको वचन सप्ताह दिनभित्र नै अध्यक्ष अनित थापा अनि समन्वयक राजेश चौहानले पुर्ण गरिदिएकोमा हार्दिक कृतज्ञता प्रकट गर्दछौ। आजसम्म दार्जिलिङ पहाडमा लागू भएको कुनै पनि व्यवस्थाले यो भञ्ज्याङ्देखि आले खेल मैदानसम्म पुग्ने सडक बनाउनु त होइन तर मरमति कार्यसम्म पनि  गरिदिएको थिएन। यसैले आज यो बाटोको मरमति कार्य विधिवत रुपमा शुरु गरिएकोले अब गाउँका वासिन्दाहरूले केही राहतको श्वास फेरेका छन्। आजको शिलान्यास कार्यक्रममा समष्टि अध्यक्ष जीवन प्रधान, सचिव पेमा लामा, युवा अध्यक्ष हिम्मत प्रधान, सचिव एनोश हाङ्ग सुब्बा, नारी अध्यक्ष बिनिता थामी, सचिव पेन्जोमा तामाङ्, महकुमा सह-सचिवा आरती राई तामाङ लगायत स्थानीय सातवटा समाजका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes