भागोप्रमो-को रङ्गबुल धोतरिया जोनल समिति गठन

सोनदा: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको रङ्गबुल धोतरिया रङ्गमुक समष्टि अधिनस्थ रङ्गबुल धोतरिया जोनल समितिको सभा केन्द्रिय सद्स्य राजेश चौहानको सभापतित्वमा आज स्थानीय रङबुल सार्वजनिक भवनमा सम्पन्न भयो। उक्त सभामा साङ्गठनिक चर्चा-परिचर्चा गरेपछि सङ्गठनलाई अघि बढाएर लैजान 31 सदस्य रङ्गबुल धोतरिया जोनल समिति गठन गरियो। यसबारे नवनिर्वाचित सभापति जीवन प्रधानले जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *