भागोप्रमो-को सभामा पञ्चायत चुनाउ साथै साङ्गठनिक गतिविधिबारे चर्चा

खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे महानदी समष्टि अन्तर्गत तीनधारेको बुथ नम्बर 245 लाई लिएर साङ्गठनिक सभा आयोजना गरियो। बुथ सभापति यादव गजमेरको अध्यक्षतामा सम्पन्न सभामा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, नारी शक्ति तीनधारे महानदी समष्टिको सभापति निरा प्रधान, समष्टि सचिव भगवती प्रधान राई, भागोप्रमो केन्द्रीय सदस्य सुजितकुमार कार्कीढोली लगायत अन्यहरू उपस्थित रहेका थिए। सभामा आगामी पञ्चायत चुनाउलाई साङ्गठनिक गतिविधि विषयमा चर्चा-परिचर्चा साथै पञ्चायत चुनाउको लागि रणनीति बनाउनलाई चर्चा परिचर्चा गरिएको बताइएको छ।

यसको साथै वर्तमान समयमा तीनधारेको बुथ नम्बर 245 अन्तर्गत पर्ने गाउँहरूले भोग्दै आएका विभिन्न समस्याको विषयमा पनि सभामा गुनासोहरू राखिएको थियो। सभामा बुथ नम्बर 245 को पक्षमा विभिन्न संसदका प्रतिनिधिहरूले वक्तव्य राखेका थिए। सभामा श्याम तामाङ, भगवती प्रधान राई, कुमार भुजेल, रबीन रिजाल लगायत सभाध्यक्ष यादव गजमेरले पनि वक्तव्य राखे। सभामा राखिएको विभिन्न विषयहरू र बुथका विभिन्न समस्याहरू विषयमा जानकारी पाएपछि तीनधारे महानदी समष्टिको सभासद एवम् भागोप्रमो तीनधारे महानदी समष्टिका सचिव नवराज छेत्रीले आफ्नो वक्तव्यमा सबैले सोधेका प्रश्नहरूको उत्तर पनि दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetkanyon girişbetkanyoncasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes