भागोप्रमो-को श्रमिक युनियन टोलीले सिन्कोना निर्देशकलाई भेटेर चढाए ज्ञापन

मङ्पु: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा ट्रेड युनियन प्रतिनिधि टोलीले आज सिन्कोना बगानको विविध समस्यालाई लिएर सिन्कोना निर्देशकलाई भेट गरेपछि एउटा ज्ञापन चढाए। सिन्कोना प्लान्टेशन लेबर युनियन टोलीका केन्द्रिय नेता तिलकचन्द्र रोका, युनियन सभापति गगन राई, मुलसचिव अमृत खड्का लगायत अन्य प्रतिनिधि टोलीले सिन्कोना बगान निर्देशक डा.सामुएल राईसित भेट गरेर श्रमिकहरूको विविध समस्या बारे माग राखे। ट्रेड युनियनले सिन्कोना निर्देशकलाई  सिन्कोना श्रमिकको बेसिक पे बढोत्तरी, श्रमिक ग्रुप डी-को पद्धोन्नति झट्टै भन्दा झट्टै गरिनु पर्ने, बद्लीमा काम अनि सिन्कोना बगान श्रमिक कर्मचारीहरूको मोडल हाउस सही प्रकारले निर्माण हुनपर्ने कुरा माथि जोड दिए। एकातिर, सिन्कोना बगान श्रमिक ग्रुप डी-को पद्धोन्नति झट्टै हुनुपर्छ भन्ने मागमा गत सात दिनदेखि टीएमसी युनियन सीपीडब्लुयु-ले निर्देशक कार्यालय अघि आन्दोलन जारी राखेको छ भने उक्त आन्दोलनमा सामेल हुँदै आजदेखि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा ट्रेड युनियनले पनि श्रमिकको माग न्यायोचित  रहेकोकोले  साथ दिने भएको छ

आज पत्रकार सम्मेलनलाई सम्बोधन  गर्दै भागोप्रमो युनियन नेता तिलक चन्द्र रोकाले म मेरो पार्टी भनेर होइन, हाम्रो श्रमिक भनेर काम  गर्नेछु दावी गरे। भागोप्रमो युनियन नेता सभापति गगन राईले आगामी 10 मईको दिन सिन्कोना श्रमिकहरूको पद्धोन्नति बिषयमा सरकारले बोलाएको बैठकमा तिनीहरू कोलकत्ता नगएर सम्बन्धित विभागका मन्त्री स्वयम मङ्पु आउनु पर्ने माग बगान निर्देशक समक्ष राखेका छन् । यसरी आगामी 10 मई 2022 को दिन कोलकत्तामा सम्पन्न हुने बैठकमा सिन्कोना बगान ग्रुप डी-को पद्धोन्नति विषयमा कुरा अघि बढेर सिन्कोना श्रामिकको आङमा घाम लाग्ला त भन्ने विषयमा सबैको नजर रहेको देखिन्छ। यदि उक्त वार्तामा कुनै प्रकारको छलफल नभए टीएमसी ट्रेड युनियन नेताहरूले आन्दोलनलाई अझ उग्र रूपमा गणतान्त्रिक पद्धतिमा अघि बढाउने कुरा जनाइ सकेका छन्। आज टीएमसी ट्रेड युनियन सीपीडब्लुयु-ले शुरु गरेको सिन्कोना श्रमिकको आन्दोलनमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा युनियनले पनि समर्थन जनाएको छ भने भोली अन्य पार्टीका युनियनहरु पनि यस आन्दोलनमा सामेल हुनसक्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes