भागोप्रमो-को तीनधारे महानदी समष्टि प्रार्थी नवराज छेत्रीको समर्थनमा चुनाउ कार्यालयको उद्घाटन

खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको प्रार्थी नवराज छेत्रीको समर्थनमा आज महानदीमा चुनाउ कार्यालयको उदघाटन गरियो। आगामी 26 जूनको दिन हुने जीटीए चुनाउमा तीनधारे महानदी समष्टिबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी नवराज छेत्रीले आज महानदीमा चुनाउ कार्यालयको उदघाटन गरे। महानदीमा चुनाउ कार्यालय उदघाटन गरेपछि स्थानीय महानदी क्षेत्रका पार्टी कार्यकर्ताहरुले महानदी क्षेत्रमा गरिनु पर्ने विकासका कार्यहरू विषयमा प्रार्थी नवराज छेत्री समक्ष राखे। चुनाउ कार्यालय उदघाटन कार्यक्रममा भागोप्रमो खरसाङ महकुमा समितिको उप सभापति प्रेम प्रधान, महकुमा साङ्गठनिक सचिव राजीव थापा लगायत तीनधारे महानदी समष्टिको सभापति सचिव, नारी शक्ति र युवा शक्तिका प्रतिनिधिहरू उपस्थित थिए। महानदीमा चुनाउ कार्यालय उद्घाटन गरेपछि भागोप्रमो तीनधारे महानदी समष्टिका प्रार्थी नवराज छेत्रीले पत्रकारहरूसित कुराकानी गर्दै आफुले लगातार रूपमा चुनाउ प्रचार गरिरहेको र समष्टीमा जम्मा 5 जना प्रार्थीहरू रहेकोले कसैलाई पनि कमजोर नसम्झेको बताए। तिनले आफ्नो र पार्टीको साङ्गठनिक गतिविधिहरूलाई हेरेर साथै सङ्गठनलाई हेरेर आफ्नो जीतप्रति आशान्वित रहेको पनि बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetcratosroyalbetjojobetpusulabetholiganbetholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet güncel girişbetciomarsbahiscratosroyalbetcasinoroyal girişcashwincasinomilyonbetpuan girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişgrandpashabetchild porngrandpashabetsahabetgrandpashabetjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasino Built with ❤︎ by appycodes