भागोप्रमो-को तीनधारे महानदी समष्टिका प्रार्थी नवराज छेत्रीद्वारा चुनाउ प्रचार

खरसाङ (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे महानदी समष्टिका प्रार्थी नवराज छेत्रीले लगातार रुपमा आफ्नो चुनाउ प्रचार गरिरहेका छन्। आज पनि तिनले आफ्नो चुनाउ प्रचार महानदीदेखि शुरू गरेर घुम्ती कमान हुँदै जंगपाना चियाबारीसम्म पुगेर चुनाउ प्रचार गरे। महानदीस्थित पार्टीको चुनाउ कार्यालयमा पार्टी कार्यकर्ताहरुसित अन्तरक्रिया गरेपछि तिनले घुम्ती चियाबारी पुगेर आदर्श श्रमिक कल्याण भवनमा चुनावी सभालाई सम्बोधन गरे। उक्त सभालाई घुम्ती चियाबारीको बुथ कमिटीको माग पत्रहरू प्रार्थी समक्ष राखेका थिए। चुनावी सभालाई भूतपूर्व सैनिक श्यामकुमार खवासले सञ्चालन गरेका थिए। तिनले घुम्ती कमान क्षेत्रको विभिन्न समस्याहरू प्रार्थी समक्ष राखेका थिए।

यस चुनावी सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिका प्रार्थी नवराज छेत्रीले आफ्नो सम्बोधनमा भने, तपाईहरूले मलाई जिताएको खण्डमा म यहाँको जनताको समस्याहरू समाधान गर्नलाई कार्य गर्नेछु अनि विशेष गरी चियाबारीका श्रमिकहरूको हितमा कार्य गर्नेछु। एक-एकवटा जनताको असुविधालाई ध्यानमा राखेर कार्य गर्नेछु। यस सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिको उपाध्यक्ष प्रेम प्रधान, महकुमाको साङ्गठनिक सचिव राजीव थापा, तीनधारे महानदी समष्टिका सभापति रबीन सुब्बा, कार्यकारी सभापति सीबी राई, सचिव सञ्जीव लामा, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधान, महकुमाका उपाध्यक्ष जनक छेत्री, तीनधारे महानदी समष्टिका जोनल सभापति गणु छेत्री लगायत महकुमा र तीनधारे महानदी समष्टिका पदाधिकारीहरू, युवा शक्ति, नारी शक्ति र अन्य भातृ सङ्गठनका प्रतिनिधिहरू उपस्थित रहेका थिए। चुनावी सभापछि तिनले घुम्ती चियाबारीका केही मानिसहरूसित पनि भेट गरेर चुनाउ प्रचार गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetcratosroyalbetjojobetpusulabetholiganbetholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet güncel girişbetciomarsbahiscratosroyalbetcasinoroyal girişcashwincasinomilyonbetpuan girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişgrandpashabetchild porngrandpashabetsahabetgrandpashabetjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasino Built with ❤︎ by appycodes