भागोप्रमो-को ट्रेड युनियनले यूको ब्याङ्कलाई दिए तीन दिनको अल्टिमेटम, माग पूरा नभए धरना प्रदर्शन गर्ने

दार्जिलिङ (निसं): लेमन ग्रास अधीनस्थ 6 वटा चियाबगान बन्द हुने स्थितिमा पुगेको छ। बन्द हुनुको कारण यूको ब्याङ्कको ऋण नतिरेको बताइएको छ। स्मरण रहोस, यी 6 वटा बगानहरू यसभन्दा अघि बन्सल कम्पनी अधीनस्थ रहेको थियो। बन्सल कम्पनीले यूको ब्याङ्कबाट लोन लिएको थियो तर जब चिया बगानको मालिक परिवर्तन भयो तब ऋण चुकाइएको थिएन। अहिले ब्याङ्कले ऋण फर्काइ दिने माग गरिरहेको छ। मुण्डाकोठी चिया बगान केही दिन अघि मात्र बन्द भएको छ। यसैगरी, अन्य पाँचवटा बगान पनि बन्द हुने स्थितिमा रहेको छ। यसै मुद्दालाई लिएर आज हिल तराई डुवर्स प्लानटेसन वर्कर्स युनियनको एक टोलीले यूको ब्याङ्कका प्रबन्धकलाई भेट गरेको छ। टोलीमा युनियनका अध्यक्ष जेबी तामाङ, महासचिव भरत ठकुरी, खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ अनि अन्य सामेल थिए। उक्त टोलीले भेट गरेर एउटा ज्ञापन पत्र पनि चढाएको छ। उक्त भेटपछि पत्रकारहरूसँग कुराकानी गर्दै जेबी तामाङले भने, ” ब्याङ्कबाट लोन लिने बन्सल कम्पनी हो। जुन समय मालिकले ब्याङ्कबाट लोन निकालेको थियो, चिया श्रमिकसँग कुनै पनि सल्लाह गरेर लोन निकालेको होइन। तर आज दशैंको मुखैमा आएर बगानलाई ऋण फर्काइ दिने दबाउ दिएर 7500 चिया श्रमिक अनि उनीहरूमाथि भर पर्ने लगभग 35 हजार मानिसहरूमाथि बज्रपात गरिरहेको छ। मालिक अनि ब्याङ्कले मिलेर समस्या समाधान गर्नुपर्छ। यसरी झमेला लगाएर हुँदैन। नयाँ मालिकले पनि लोन तिर्छु भनेकै छ। यो अवस्था श्रमिकहरूमाथि बज्रपात हो। श्रमिकको के दोष? हिजो मुण्डा बन्द भयो अन्य पनि बन्द हुने सम्भावना छ। यदि यो समस्या चाँढ़ो समादान भएन भने हामी यूको ब्याङ्कको सिलगढी शाखामा गएर धरना प्रदर्शन गर्नेछौं। त्यहाँ पनि हुँदैन भने हामी कोलकाता हेड अफिसमा गएर धरना प्रदर्शन गर्नेछौं।” तिनले ब्याङ्कलाई चेताउनी दिँदै अझ भने, “यो दशैंको समय हो। यही समय श्रमिकले बोनस पनि पाउनेछन्। यो समय कमान बन्द हुँदा श्रमिकले दशैं कसरी मनाउने? 35 हजार श्रमिक लिएर हामी ब्याङ्क चाहिँ आउनु नपरोस्। ब्याङ्कले पुरानो कम्पनीका मालिकलाई पक्रनु पर्यो। ब्याङ्कले जसलाई ऋण दिएको छ, त्यसै सँग माग्नु पर्यो, श्रमिकले लिएको ऋण होइन यो। दोस्रोदसैं अघि नै यो समस्या समाधान भएको हुनुपर्छ। तेस्रो, श्रमिकले दसैंको बोनस पाएको हुनुपर्छ। चौथो, तीन दिन भित्र समस्या समाधान हुनु पर्छ। लेमन ग्रास, नयाँ मालिकलाई बगान चलाउनु दिनु पर्छ भनी तिनले बताएका छन्। जीटीए, राज्य सरकार, श्रमिक यूनियन सबैले हस्तक्षेप गरेर समस्याको समाधान गर्नुपर्छ भन्ने अपिल गर्दै तिनले भने, “यदि समस्याको समाधान भएन भने हामी हाम्रो विरोध तीव्र गराउनेछौं।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes