भागोप्रमो-को युवा शक्ति कालेबुङ जिल्ला समितिको साङ्गठनिक सभा

कालेबुङ: भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्ति, कालेबुङ जिल्ला समितिको साङ्गठनिक सभा कालेबुङस्थित पार्टीको जिल्ला समिति कार्यालयमा सम्पन्न भयो। युवा शक्ति जिल्ला समिति अध्यक्ष बारूद थापाको अध्यक्षतामा सम्पन्न सभामा विशेष गरेर साङ्गठनिक गतिविधि तथा युवा शक्तिको भावी रणनीतिहरूबारे चर्चा गर्नको साथै समष्टिमा साङ्गठनिक कार्यक्रमलाई तीव्र पार्ने आदि विषयमा चर्चा परिचर्चा गरियो। सभाको प्रथम चरणमा तेह्रवटा नै समष्टिका युवा शक्तिका प्रतिनिधिहरूले आ-आफ्नो समष्टिमा रहेको साङ्गठनिक गतिविधि र अवस्थाबारे रिपोर्ट पेश गर्नको साथै आ-आफ्ना सल्लाह- सुझाव पनि राखे। समष्टिमा युवा शक्तिको साङ्गठनिक विस्तारबारे गर्नुपर्ने कार्यहरू तथा ग्राउन्ड लेभलमा कार्य गर्नुपर्नेबारे समष्टि प्रतिनिधिहरूले सभामा विशेष जोड दिए।

 

यसवाहेक, जिल्ला समिति अनि समष्टि समिति बीचको तालमेलमा नै समष्टिमा युवा शक्तिको सङ्गठन विस्तार गर्नुपर्ने तथा समष्टिमा साङ्गठनिक कार्यहरूलाई तीव्र पार्नका निम्ति कार्यक्रम तयार पारिनु पर्ने विषयमा समष्टि प्रतिनिधिहरूले सुझाउ दिए। सभामा जिल्ला समिति अध्यक्ष बारूद थापासँगै उपाध्यक्ष विनय दियाली, महासचिव अमीर बस्नेत, कोषाध्यक्ष अनुप गदाल, विकास राई, फूर्बा शेर्पा, डेनिस भुजेल, प्रजय राई, सचिन भोटिया, अनुप गुरुङ, दानियल काबो, भुपेन्द्र राई, दिपक कार्की, निशान्त राई, हेमन्त थुलुङ, प्रवीण घिसिङ, सुरज प्रधान आदि लगायत कालेबुङ जिल्लाको 13 वटा समष्टिका युवा शक्तिका प्रतिनिधिहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetpark girişbetparkJojobetcasibom Built with ❤︎ by appycodes