भागोप्रमो-को युवा शक्तिको दोस्रो स्थापना दिवस पालन

दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्तिको दोस्रो स्थापना दिवस आज 16 सितम्बरको दिन दार्जीलिङको गोर्खा रङ्गमञ्च भवनमा भव्यताको साथमा सम्पन्न गरियो। युवा शक्तिको दोस्रो स्थापना दिवस कार्यक्रममा आज युवा शक्तिको अध्यक्ष अमृत योञ्जन लगायत विभिन्न पदाधिकारीहरुको विशेष उपस्थिति रहेको थियो। भागोप्रमो-को युवा शक्तिको दोस्रो स्थापना दिवसको अवसरमा युवा अध्यक्ष अमृत योञ्जनले सबै कार्यकर्ता अनि युवाहरुलाई बधाई तथा शुभकामना दिए। तिनले आफ्नो सम्बोधनमा जातिको प्रसङ्ग झिक्दै जातिलाई सुरक्षित राख्न सके मात्र अस्तित्व सुरक्षित रहनेछ भन्दै युवा शक्तिको तर्फबाट आगामी दिनहरुमा पनि राजनीतिसँगै समाजिक कार्यहरुलाई पनि निरन्तरता दिने बताए।

बाटो बिराएर गलत दिशातर्फ अग्रसर भएका युवाहरुलाई पनि राम्ररी सम्झाएर-बुझाएर समाजको मुलधारमा ल्याएर सम्मानसँग जिउन सक्ने वातावरण सृजना गर्न भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन युवा शक्तिको सोच रहेको तिनले मन्तव्य पोखे। यस अवसरमा पार्टीका युवा कार्यकर्ताहरूलाई सम्मान जनाइयो। कार्यक्रममा विविध सांस्कृतिक लगायत अन्य रंगारंग कार्यक्रमको पनि आयोजना गरिएको थियो। स्थापना दिवस कार्यक्रममा दार्जिलिङ, कालेबुङ, खरसाङ, मिरिक लगायत पहाडको विभिन्न स्थानबाट युवा शक्तिका कार्यकर्ताहरु उपस्थित भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişmarsbahissonbahisbetplay girişgrandpashabet girişbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetparibu girişbetparibucasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes