भागोप्रमो खरसाङ देवराली समष्टिका प्रार्थी श्याम शेर्पाको समर्थनमा चुनावी सभा

खरसाङ (निसं) : आगामी जीटीए चुनाउको लागि खरसाङको 28 नम्बर समष्टि खरसाङ देवराली समष्टिबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका प्रार्थी श्याम शेर्पाले खरसाङ देवराली समष्टिको विभिन्न क्षेत्रहरूमा गएर चुनाउ प्रचार गरिरहेका छन्। यसै क्रममा श्याम शेर्पाले आज खरसाङको तीन माइल बस्तीबाट आफ्नो चुनावी प्रचार शुरू गरे। यसपछि तिनले तीन माइल बस्तीको सार्वजनिक भवनमा सम्पन्न चुनावी सभालाई पनि सम्बोधन गरे। यस अवधि तिनले स्थानीय मानिसहरूको विभिन्न समस्याहरू पनि सुने। यसपछि तिनले चिमनी देवरालीको सिमानाटारस्थित सार्वजनिक भवनमा सम्पन्न चुनावी सभालाई पनि सम्बोधन गरे। सिमानाटारमा रहेका स्थानीयहरूलाई लिएर वरिष्ठ नागरिक साङडुप भोटियाको अध्यक्षता र संगीता राईको सञ्चालनमा उक्त चुनावी सभा सम्पन्न गरियो।

उक्त चुनावी सभालाई खरसाङ देवराली समष्टिका नारी शक्तिका सुष्मा कार्कीसांगठनिक सचिव ललिता राईखरसाङ टाउन कमिटीका सचिव सूर्यकमल छेत्री, दिपेस थापा, प्रार्थी श्याम शेर्पा लगायत अन्यहरूले सम्बोधन गरेका थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ देवराली समष्टिका उम्मेद्वार श्याम शेर्पाले आज मैले आफ्नो समष्टिको घर दैलोमा गएर जनताको समस्याहरू नजिकबाट बुझ्ने प्रयास गरे अनि अब मेरो जिम्मावारी हो जीटीए सभामा गएर जनताको समस्याहरू राख्नु भनी बताए। आफू विशेष गरेर यस समष्टिको हरेक दु:ख सुखमा साथ रहेकोले यसपालीको चुनाउमा विपुल मतले विजय हुने तिनले आशा व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes