भागोप्रमो खरसाङ महकुमा आपद प्रबन्धक समितिद्वारा ज्ञापन

खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिद्वारा गठित आपद प्रबन्धक समिति खरसाङ महकुमा समितिको टोलीले आज खरसाङ महकुमा शासक कार्यालयमा पुगेर महकुमा शासक, खरसाङको खण्ड विकास अधिकारी, खरसाङ पुलिस थाना,एसडीपीओ अफिस अनि नगरपालिका कार्यालयमा ज्ञापन पत्र बुझाएको छ। यस टोलीमा आपद प्रबन्धन समितिका को-अर्डिनेटर पेमेन्द्र गुरुङ, सवटब को-अर्डिनेटर आशा मुखिया लामा, भक्तिमान तामाङ, प्रणय रोका, सूर्य कमल छेत्री, बीरबल पाखरीन, दिपेन सेवासन्नी तामङ आदि उपस्थित रहेका थिए। उक्त टीमले वर्तमान समयमा हुन सक्ने प्राकृतिक प्रकोपलाई मध्य नजर राख्दै पार्टीगत रूपमा आपदा प्रबन्धन समिति गठन गरिएको जानकारी गराएका छन्।

उक्त टोलीले खरसाङ महकुमा शासक आईएएस एजाज अहमद, खरसाङ खण्ड विकास अधिकारी लक्ष्मण विस्वास, खरसाङ पुलिस थानाको आईसी निवेन्दु सरकार, खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ आदिलाई ज्ञापन दिएर खरसाङ महकुमा स्तरीय आपदा प्रबन्धन समिति गठन गरिएको जानकारी गराएका छन् । प्राकृतिक आपदाबाट मानिसहरूलाई बचाउन र आपतकालीन सेवाको लागि सहयोग गर्नलाई पार्टीगत रूपमा खरसाङ महकुमा स्तरीय आपदा प्रबन्धन समिति गठन गरेको जानकारी सम्बन्धित विभागहरूलाई गराउन नै आज यसरी ज्ञापन दिएको जानकारी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको आपदा प्रबन्धन समितिको सह को-अर्डिनेटर आशा मुखिया लामाले पत्रकारहरूलाई बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetcratosroyalbetjojobetpusulabetholiganbetholiganbetgrandpashabetgrandpashabetholiganbetimajbetpusulabetvdcasinograndpashabetbetciomarsbahiscratosroyalbetgrandpashabetcashwinholiganbet girişbetpuan girişbettiltesbetgrandpashabetbettiltbetbeyholiganbetgrandpashabet girişgrandpashabetchild porngrandpashabetsahabetgrandpashabetjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetjojobet Built with ❤︎ by appycodes