भागोप्रमो खरसाङ महकुमा समितिद्वारा टाउन कमिटीको रिक्त पदहरूमा नियुक्ति प्रदान

खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिले आज खरसाङ टाउन कमिटीसित समीक्षा सभा सम्पन्न गर्यो। उक्त सभा भागोप्रमो-को खरसाङ महकुमा समितिको पार्टी कार्यालयमा युवा शक्तिको महकुमा समितिका सभापति पेमेन्द्र गुरुङको अध्यक्षता र खरसाङ महकुमा समितिका सचिव एवम् मनोनित सभासद प्रमाण रसाईलीको सञ्चालनमा सम्पन्न भयो। सभामा भागोप्रमो खरसाङ महकुमा समितिका सभापति सुवास प्रधान, सचिव प्रणाम रसाइली, नारी शक्ति केन्द्रीय समितिका अध्यक्षा अनु प्रधान, खरसाङ टाउन कमिटीका सचिव सूर्य कमल छेत्री, नारी शक्ति खरसाङ टाउन कमिटीका सचिव दिपा छेत्री आदिले वक्तव्य राखे।

यसै सभामा खरसाङ टाउन कमिटीको रिक्त पदहरूमा नियुक्ति गरियो जसमा भागोप्रमो खरसाङ टाउन कमिटीका उप सभापतिमा सन्दीप बल र पुष्पन प्रधान, टाउन कमिटीको सह सचिवको रूपमा बीरबल पाख्रिनलाई नियुक्त गरियो। भागोप्रमो केन्द्रीय सदस्य राम पोख्रेललाई सिटोङ लाठपञ्जार समष्टिको संयोजकका रूपमा नियुक्ति गरियो। उक्त सभामा नारी शक्ति खरसाङ टाउन कमिटीका सभापति सबिता कार्की लगायत अन्यहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantradisssonbet girişjojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetpuan girişbetpuancasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes