भागोप्रमो खरसाङ महकुमा समितिद्वारा महकुमा शासकलाई ज्ञापन

खरसाङ: खरसाङ खण्ड अन्तर्गत पर्ने तराइको गाड़ीधुराका केही मानिसहरूलाई तिनीहरूको जमीन सम्बन्धी सम्बन्धित विभागबाट नोटिस पठाएको औ निर्माणाधीन घर अनि दोकानहरूको निर्माण कार्य बन्द गरिनुपर्ने नोटिस आएपछि यस सन्दर्भमा आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, खरसाङ महकुमा समितिको पक्षबाट खरसाङका महकुमा शासक एजाज अहमद (आईएएस) सँग भेट गरेर एउटा ज्ञापन पत्र चढ़ाइयो। पार्टीको पक्षबाट खरसाङ सल्लाहकार समितिका सदस्यहरू आशा मुखिया लामा, उषा किरण तामाङ, खरसाङ महकुमा समिति सचिव प्रणाम रसाईली, पङ्खाबारी-अम्बटे समष्टिका सहसचिव कुनाल छेत्री, प्रवक्ता अनुप रामुदामु, सुवास छेत्री लगायत अन्य प्रतिनिधिहरू उपस्थित थिए। महकुमा शासकसँगको भेटघाटपछि पत्रकारहरूसित कुराकानी गर्दै आशा मुखिया लामाले महकुमा शासकसँगको भेट अनि कुराकानी खुबै सौहाद्रपूर्ण रहेको बताइन्। धेरै वर्षदेखि उक्त क्षेत्रमा बसोबासो गर्दै आइरहेका स्थानीय मानिसहरूलाई कुनै दु:ख नदिइने तर जमीनको कुनै कागजपत्र नभएको ठाउँमा अवैध रूपमा दोकानहरू बनाउँदैछन् तथा सरकारी जमीनहरू बेच्दैछन् तिनीहरूलाई रोक्नको लागि नोटिस पठाएकोबारे महकुमा शासकले अवगत  गराएको तिनले बताइन्। उषा किरण तामाङले पनि आजको भेटघाटलाई सकरात्मक रहेको बताउँदै महकुमा शासकले सटीक सल्लाह अनि सुझाउ दिएको जनाइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetpornograndpashabetpusulabet girişDeneme Bonusu Veren Sitelerjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornopornoimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbabilonbet girişbabilonbetJojobetcasibom Built with ❤︎ by appycodes