भागोप्रमो खरसाङ महकुमा समितिद्वारा नगरपालिकाका 82 जना सफाई कर्मचारीलाई संवर्द्धना

खरसाङ : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको आयोजनामा खरसाङ नगरपालिका क्षेत्रका कर्म बन्धु (सफाई कर्मचारी)-लाई सम्मान गर्नलाई संवर्द्धना कार्यक्रमको आयोजना गरियो। उक्त संवर्द्धना कार्यक्रम खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापा उपस्थित थिए। शिक्षक निमा लेप्चा र दिपा कार्कीद्वारा सञ्चालित उक्त संवर्द्धना कार्यक्रममा खरसाङ नगरपालिकाको वार्ड नम्बर एकदेखि बीस नम्बरसम्मको सफाई कर्मचारीहरूलाई तिनीहरूले गरेको कार्यको लागि संवर्द्धना जनाइयो। खरसाङ नगरपालिका क्षेत्रको विशिष्ट व्यक्तिहरूको उपस्थितिमा  नगरपालिका क्षेत्रका मोठ 82 जना सफाई कर्मचारीहरूलाई सम्मान जनाइयो।  

उक्त कार्यक्रममा प्रत्येकलाई विशिष्ट अतिथिहरूको बाहुलीबाट शल ओढ़ाएर संवर्द्धना पत्र प्रदान गरेर सम्मान जनाइयो। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिद्वारा स्वास्थ्य परिवेश-स्वास्थ्य जीवनको थिम लिएर गरिएको उक्त संवर्द्धना कार्यक्रममा संवर्द्धन ग्रहण गरेपछि सफाई कर्मचारीहरूको तर्फबाट बिजय रावतले आयोजक समिति लगायत भागोप्रमोका अध्यक्ष अनित थापाप्रति आभार प्रकट गरे। कार्यक्रममा भागोप्रमोका पदाधिकारीहरू लगायत खरसाङ नगरपालिका क्षेत्रको वरिष्ठ व्यक्तित्वहरू पनि उपस्थित थिए। कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिका सचिव प्रणाम रसाईलीले भने आफूहरूले पार्टी अध्यक्ष अनित थापाको सोँचलाई साथ दिएर आज सफाई कर्मचारीहरूलाई सम्मान जनाएको हो। समाजको हरेक क्षेत्रका मानिसहरूलाई माथि उठाउने र सम्मान गर्ने उद्देश्य लिएर नगरपालिका क्षेत्रका सफाई कर्मचारीहरूको समाजप्रतिको कार्यको योगदानलाई हेरेर आज सम्मान गरिएको र भविष्यमा पनि यस्ता कार्यक्रम गरिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetmeritbet girişmeritbetJojobetcasibom Built with ❤︎ by appycodes