भागोप्रमो खरसाङ श्रमिक संगठन टोलीले सभासद प्रणाम रसाइलीलाई भेटेर चढाए ज्ञापन

खरसाङ (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेसन वर्कस युनियन महकुमा समितिको एउटा टोलीले हर्टीकल्चर अनि पावर विभागका मनोनित एमओडी सभासद प्रणाम रसाइलीसँग खरसाङ महकुमा जीटीए कार्यालय गिद्धेमा औपचारिक भेटघाट गऱ्यो। यस अवसरमा उक्त टोलीले जीटीए-को हर्टीकल्चर विभागबाट पाउने कतिपय साहुलियतहरू चिया बगानका श्रमिकहरुको छोरा-छोरीहरूले पनि पाउनु पर्ने मांग गर्दै एउटा ज्ञापनपत्र सभासद प्रणाम रसाइलीलाई चढाए। यसपछि उक्त बिषयलाई गम्भीरताको साथमा लिइँदै जीटीए कार्यपाल अनित थापा साथै विभागीय अधिकारीहरूसित उचित सर-सल्लाह लिएर यसबारे कार्यक्रम गर्ने सभासद रसाइलीले बताएका छन्। आजको भेटघाट टोलीमा केन्द्रीय समिति कानुनी सल्लाहकार शेखर चन्द्र प्रधान, खरसाङ महकुमा समिति सभापति सागर गुरूङ, महासचिव भक्तिमान तामाङ, उपसभापति मण्डल छेत्री, टुङ्ग सन्तमेरिज समष्टि जोनल सभापति तथा महकुमा प्रचार-प्रसार सचिव बसन्त कुलुङको विशेष उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahisbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetgrandpashabet girişSekabetbetvole girişbetvolecasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes