भागोप्रमो खरसाङ टाउन कमिटीको पहलमा वार्ड नम्बर 10-मा कमिटी गठनार्थ सभा सम्पन्न

खरसाङ (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीको पहलमा वार्ड नम्बर 10-मा कमिटी गठनार्थ साथै सांगठनिक विषयमा गाँधी ग्राम कल्याण समिति भवनमा कुमार बसेलको सभापतित्वमा सभा सम्पन्न भयो। सभाको सञ्चालन सबिता कार्कीले गरेका थिए। उक्त सभामा टाउन कमिटी संयोजक समिरदिप ब्लोन,  दिपा छेत्री, मैयाँ ठाकुरी, कार्यवाहक सचिव बिरबल पाख्रिन अनि वार्ड नम्बर 40-का सभापति रवी तामाङले आ-आफ्नो वक्तव्य राखे। सभामा केन्द्रीय नारी शक्ति सदस्य मैयाँ ठाकुरी, 28 नम्बर चिम्नी देवराली समष्टि, नारी शक्ति अध्यक्षा सुष्मा मुखिया, टाउनको प्रतिनिधिवर्ग, टाउन कमिटी संयोजक समीरदिटीप ब्लोनसभापति राजु शर्मा, कार्यवहाक सभापति संदिप बल, कार्यावाहक सचिव बिरबल पाख्रिन, सह सचिव संजय मुखिया, रामु राउत, टाउन नारी शक्ति अध्यक्षा सबिता कार्की, सचिव दिपा छेत्री अनि उप सभापति चित्रकला लामा उपस्थित थिए। समिर दिप ब्लोनले सभालाई सम्बोधन गर्दै पार्टीले बनाएको केन्द्रीय कमिटीको सांगठनिक धरातल बलियो बनाउनु साथै क्याडर बेस पार्टी बनाउनु हेतु गाइड लाइन अथवा नियमवाली विषयमा सभामा प्रकाश पारे। यसको साथै आज नयाँ चयन हुने वार्ड नम्बरको शाखा कमिटीलाई शुभकामना पनि दिए। वार्ड नम्बर 10-को पुरानो कमिटी विघटनपछि नयाँ शाखा कमिटी बनाउनमा अहम भूमिका सबिता कार्की टाउन कमिटी नारी शक्ति सभानेत्रीको रहेको थियो।

आजको नयाँ नियुक्ति प्यारेन्ट बडीका शाखा कमिटीमा सभापति मैपाल खाती, उप सभापति रबि तोलाङ्गी, सचिव अन्जय तोलङ्गी, सह सचिव पासाङ यल्मो, कोषाध्यक्ष रवि प्रधान, सह कोषाध्यक्ष अर्जुन सार्की सल्लाहकारहरू राजेन प्रधान, फुर्बा यल्मो, कुमार बसेल, महेश्वर लामा, कृष्ण लामा, छेवाङ यल्मो, जीवन थापा साथै 15 जनाको कार्यकारिणी सदस्यहरूलाई चयन गरियो। नयाँ शाखा कमिटीको तर्फबाट नयाँ नियुक्ति सभापति मैपाल खातीले भने, हामी यसभन्दा अघि हाम्रो पार्टीमा थियो। तर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टी केन्द्रीय अध्यक्ष अनित थापाको कार्य शैली, तिनको सोंचलाई मन पराएर हामी यो पार्टीमा आएका हौँ। उक्त कमिटीले अनित थापाको सोचलाई सर्वोपरि मानेर‌ यस वार्डलाई प्रगतितर्फ लैजाने साथै भागोप्रमो पार्टीको संगठन बलियो बनाउने बताए। टाउन कमिटी नारी शक्ति सचिव दिपा छेत्रीले भने, यस वार्डको नारी शक्ति शाखा कमिटी गठनार्थ हेतु यसै वार्डका नारी शक्तिको चन्द्रकला सार्कीलाई संयोजकको रूपमा चयन गरियो अनि उनलाई कमिटी बनाउन आदेश दिएको थियो। आजको सभाका सभापति कुमार बसेले नव निर्वाचित शाखा कमिटीलाई शुभकामना दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes