भागोप्रमो लगायत अन्य पार्टीबाट 160 परिवार हाम्रो पार्टीमा सामेल

दार्जिलिङ (निसं) : दार्जिलिङको गिङ्ग चिया बगानको काफेबारी डिभिजनमा हाम्रो पार्टीको साङ्गठनिक सभा पार्टी केन्द्रीय अध्यक्ष अजय एडवाडर्स विशेष उपस्थितिमा सम्पन्न भयो। उक्त सभामा लेबुङ बदमताम समष्टिको भागोप्रमो युवा एकाई उपाध्यक्ष प्रणय तामाङ, भागोप्रमो श्रमिक संगठनको गिङ्ग चिया बगान क्षेत्रका महासचिव रोशन तामाङ लगायत लोवर गिङ्ग चिया बगानको काफेबारी डिभिजन अन्तर्गत पर्ने सिरूबारी, काफेबारी, 6 नम्बर, हनुमान डाँडा, पाम डाँडा आदि क्षेत्रका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा लगायत अन्य राजनैतिक दलका लगभग 1 सय 60 परिवारले हाम्रो पार्टीमाथि आस्था र भरोसा राख्दै पार्टीको झण्डा समाए। समर्थन जनाउँनेहरूमा स्थानीय श्रमिक नेतृत्वहरू पनि सामेल थिए। श्रमिक नेतृत्वहरूलाई पार्टीमा स्वागत जनाउने क्रममा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले चिया बगानहरूमा कार्यरत श्रमिकहरूको अवस्था अति नै सोचनीय छ, तपाईहरूले श्रमिकहरूको हितमा जो कार्यहरू गर्दै आउनु हुँदैछ त्यो अति नै प्रशंसानीय रहेको बताए।

अब तपाई हामी एकबद्ध भएर श्रमिकहरूलाई न्याय दिलाउँ भन्दै तिनीहरूलाई पार्टीको झण्डा सुम्पिए। अजय एडवाडर्सले भने, आज हाम्रो पार्टीमा समर्थन जनाउँनेहरूमा पहाडको सत्ता पक्षबाट पनि आउनु भएको छ, सत्ता पक्षले जे जति गर्न सक्छ त्यो हाम्रो पार्टीले गर्न सक्दैन तर पनि तपाईहरूले पहाड र जातिको पक्षमा तपाईहरूले लिनु भएको निर्णयप्रति आभारी छौं। तपाईहरूले हाम्रो पार्टी र म माथि राख्नु भएको विश्वासलाई कहिल्यै तोडने छुइँन,जबसम्म मेरो श्वास छ जाति, समाज र क्षेत्रको निर्माण गर्ने दिशामा काम गर्नेछु। कुनै पनि सेवा कार्यहरू राजनैतिक दलमा हुँदा मात्र धेर प्रचार-प्रसार हुन्छ तर आफु राजनीति मैदानमा ओर्लिन भन्दा अघिदेखि नै आफुहरूले सेवा कार्यहरू गर्दै आएको अध्यक्ष एडवाडर्सले बताए। यस अवसरमा पार्टी केन्द्रीय उपाध्यक्ष रोवर्ड छेत्री, प्रतीम सुब्बा, गोपाल परियार, दार्जिलिङ महकुमा समिति अध्यक्ष पूरण तामाङ, लेबुङ बदमताम समष्टिको हाम्रो पार्टी संयोजक साकाल देवान, सह संयोजक ललित राई, युवा शक्ति समष्टि अध्यक्ष अनिल राई, सचिव किरण आदि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabetmatadorbetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetacerbet girişacerbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes