भागोप्रमो-ले दुईवटा मुद्दालाई लिएर अघि बढ्नेछ : अनित थापा

खरसाङ : नयाँ पार्टी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा गठन गरेपछि पहिलोपल्ट खरसाङमा आएपछि पार्टी अध्यक्ष अनित थापाले यहाँको मन्टिभियट खेल मैदानबाट आयोजित एउटा सभालाई सम्बोधन गरे। सभालाई सम्बोधन गर्दै तिनले भने, पार्टी खोलेको कारणले होला आज खरसाङ घरमा आउँदा ठाउँ-ठाउँमा जनताले स्वागत जनाएकोले गर्दा अझ काम गर्ने जोश र जाँगर चलिरहेको छ। तिनले हाम्रो अभियान 9 सेप्टेम्बरदेखि सामूहिक रूपमा दार्जिलिङदेखि शुरू भएको बताउँदै हामीलाई एउटा संगठनको आवश्यकता परेकोले हामीले सामूहिक रूपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा नाम गरेको नयाँ पार्टी गठन गरेको र नयाँ पार्टी खोलेर सिस्टममा काम गर्नलाई अघि बढ़ेका हौं भनी बताए। हाम्रो दुईवटा मुद्दालाई लिएर अघि बढ़नेछौं, एउटा पहाड़को समस्या समाधानको लागि र अर्को गोर्खा जातीय मुद्दा समाधानको लागि कार्य गर्नेछौं भनी थापाले बताए। मेरो स्वार्थ पहाड़लाई कसरी अघि लानु भन्ने विषयमा हो र हाम्रो पार्टी सामूहिक नेतृत्वमा काम गर्नलाई माला जस्तो भएका छौं भनी तिनले बताए। हाम्रो पार्टीले कसैलाई गाली गर्ने छैन र गोर्खा दाजु भाइ जुनै पार्टीको भए तापनि गाली गर्ने छैनौं र हामी पहाड़मा नयाँ राजनीतिक संस्कार परिवर्तन गर्नलाई अघि आएका छौं भनी तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetgoo girişbetgooJojobet Built with ❤︎ by appycodes