भागोप्रमो नामरिङ शाखा कमिटीको युवा शक्ति अनि नारी शक्तिको शाखा कमिटी गठन

नामरिङ:  भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तकदाह टिस्टभेल्ली समष्टिले आफ्नो साङ्गठनिक गतिविधि फेरि तीव्र पारेको छ। सङ्गठनलाई अझ बलियो बनाउने उद्देश्य लिएर समष्टिका नेतृत्वहरू लागिपरेका छन्। तिनीहरूले गत केही दिनदेखि विभिन्न शाखाहरू पुनर्गठन गर्ने प्रक्रिया शुरू गरेको छ। यसै क्रममा आज एउटा सभाबीच नामरिङ चियाबारीको शाखा गठन गरियो। उक्त सभा नामरिङस्थित समष्टि पार्टी कार्यालयमा समष्टि अध्यक्ष डेण्डुप पाखरीनको अध्यक्षतामा सम्पन्न भयो। समष्टि महासचिव श्याम योन्जनले सञ्चालन गरेको सभामा नामरिङ चियाबारीको विभिन्न गाउँहरूबाट आएका प्रतिनिधिहरूले सभालाई सम्बोधन गर्दै नयाँ शाखाको  निम्ति चयनित हुने नेतृत्वहरू जनताले मन पराउने नेतृत्वहरू हुनुपर्ने बताए। विभिन्न गाउँका प्रतिनिधिहरू शुशिल राई, राजु खवास, धिरज राई, मिलन छेत्री, दिपीका तामाङ आदिले सभालाई सम्बोधन गरे। सभाबीच नै समष्टि महासचिव श्याम योन्जनले बुथ स्तरीय रूपमा सञ्चालित रहेको कमिटीहरू विघटन भएको घोषणा गर्दै शाखा स्तरीय रूपमा कमिटीहरू पुनर्गठन भएको घोषणा गरे। पुनर्गठित नामरिङ शाखा कमिटी अधीनस्थ युवा शक्ति अनि नारी शक्तिको शाखा कमिटी पनि गठन गरियो, जसमा सभापति सुमन भुजेल, उप-सभापति  कुमार तामाङ, सचिव विवेक प्रधान, सहसचिव मेण्डुप भोटिया, कोषाध्यक्ष मनोज देवानलाई चयन गरिएको छ। यसैगरी, युवा शक्ति शाखामा सभापति योगराज मुक्सु, उप-सभापति धिरज राई, सचिव सहदेव तामाङ, सहसचिव राजु खवास, कोषाध्यक्ष नितेन तामाङ लगायत नारी शक्तिको निम्ति सभानेत्री दिपीका तामाङ, उप- सभानेत्री सुरेखा राई, सचिवा याङछेन तामाङ, सहसचिवा सलिना राई,कोषाध्यक्ष प्रिया प्रधान आदि चयन गरिएको छ। सभालाई समष्टिको पक्षबाट सम्बोधन गर्दै प्रमुख सल्लाहकार हरि पाखरीनले दार्जिलिङको वर्तमान परिप्रेक्ष्यमा हेर्दा भागोप्रमो नै शक्तिशाली राजनैतिक दल देखिरहेको बताए।

अर्कोतिर, समष्टि उपाध्यक्ष राजमान स्याङ्बोले  सभालाई सम्बोधन गर्दै भने, समष्टिले अब गठित हुँदै गरेको शाखाहरूलाई स्वतन्त्र रूपमा छोडिदिनुपर्छ। तिनीहरूलाई आफ्नो हिसाबले काम गर्ने मौका दिनुपर्छ। तपाईंहरूको यो नामरिङ चियाबारीले गर्व महसुस गर्नुपर्छ किनभने तपाईंहरूले आफ्नो गाउँबाट समष्टि अध्यक्ष डेण्डुप पाखरीन पाउनु भएको छ। सबैलाई अध्यक्ष आफ्नै गाउँको होस् भन्ने चाह हुन्छ। तर त्यो सौभाग्य कसैले पाएको छैन, जो नामरिङले पाएको छ। यसैले नामरिङवासी अध्यक्ष डेण्डुप पाखरीनको नेतृत्वमा एक भएर बस्नुहोस्।  उक्त सभालाई सम्बोधन गर्दै समष्टि अध्यक्ष डेण्डुप पाखरीनले भने, “मैले कहिले पनि नाटक गरेको छुइनँ, हामीले धेरै काम गरेका छौं। जनतालाई राम्रो छाप दिएर जान चाहन्छु। तर बत्ती बोलेको मुनि जहिले पनि अँध्यारो हुन्छ। मान्छे साह्रै बैमानी हुन्छन्। हिज हामीसितै हुनेहरू आज छुटेर गए। तर हिज पनि तिनीहरूको मन हामीसित थिएन। आज यो शाखाको मिटिङ हो। तर यति धेरै तपाईंहरूको उपस्थिति देख्दा मप्रति तपाईंहरूको साँचो विश्वास झल्किएको छ। अब शाखाहरूमा समष्टिले दखल गर्ने छैन। अब हामी एक भएर अघि बढ्नुपर्ने छ। संगठनलाई नयाँ प्रकारले सञ्चालन गरिनेछ।” आजको सभामा युवा शक्ति केन्द्रिय समिति सहसचिव अतीत गुरुङ, जिङलाम शाखा सभापति घनश्याम प्रधान, पूमोंग दुईका शाखा सभापति शरण छेत्री लगायत नारी शक्ति नेतृत्व सदिना देवान आदि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes