भागोप्रमो नारी शक्ति खरसाङ सन्तमेरिज लोअर शाखा गठन

खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङको सन्तमेरिज लोअर शाखाको नारी शक्ति गठन गरियो। स्थानीय सन्तमेरिज ग्राम सेवा समिति भवनमा आयोजना गरिएको कार्यक्रममा प्रमुख रुपले टुङ-सन्तमेरिज समष्टिका सभासद नुरी शेर्पा उपस्थित थिए। भागोप्रमो सन्तमेरिज शाखालाई दह्रिलो बनाउने क्रममा लोवर शाखाका नारी सदस्याहरुको बाक्लो उपस्थिति रहेको थियो। यसै सभामा सन्तमेरिज नारी शक्तिको शाखा कमिटीमा सभापति जुनिता राणा, उप सभापति लिना शेर्पा, मूल-सचिव सुश्मा प्रधान, सह-सचिव अर्पना थापा,कोषाध्यक्षा लक्ष्मी प्रधान, सह-कोषाध्यक्षा गीता थापा एवं सभामा उपस्थित नारी सदस्याहरुलाई कार्यकारिणी सदस्याको रुपमा छनोट गरिएको छ। सभालाई सम्बोधन गर्दै क्षेत्रीय सभासद नुरी शेर्पाले यसपाली कुनै पनि गाउँलाई नछुट्टयाइकन कार्य गर्नुपर्नेछ र गाउँमा आएको विकाशमूलक कार्यहरुमा कसैले पनि बाधा उत्पन्न नगरी एकत्रित भएर कार्य गर्नु आवश्यक रहेको छ भनी बताए।

तिनले आफु स्वयं पनि परिवहन अनि पर्यटन विभागका मेम्बर अन ड्युटी सभासद भएकाले पर्यटन क्षेत्र सम्वन्धी थुप्रै विषय वस्तुहरु सभामा राखे। लोवर शाखा नारी शक्ति गठन भएकोमा तिनले सबैप्रति शुभेच्छा प्रकट गरे। सभालाई भागोप्रमो लोवर शाखाका प्रमुख सल्लाहकार रमेश थापा, समाजसेवी इन्द्रकुमार प्रधान, नारी शक्ति सभानेत्री जुनिता राणा, सन्तमेरिज अप्पर शाखा सभापति लिस्टन मार्क एवम् सन्त मेरिज लोवर शाखा सभापति सिनेन थापाले पनि सम्बोधन गरेका थिए। सभामा टुङ-सन्तमेरिज समष्टि युवा सचिव दिपेश तामङ लगायत समष्टिका अन्य पदाधिकारी, सदस्यवर्गको उपस्थिति रहेको थियो भने सन्तमेरिज अप्पर शाखाका मूल सचिव जेम्स बलराम तामङ, उपसभापति रेजिनल्ड छेत्री, कोषाध्यक्ष दिप छेत्री, सन्त मेरिज लोवर शाखा मूल सचिव रोशन सिँह, कोषाध्यक्ष दिवश लोहार, महकुमा युवा सदस्य एन्ड्रयु थापा लगायत लोवर शाखाका नारी सदस्याहरुको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetmatadorbetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes