भागोप्रमो नारी शक्तिद्वारा खरसाङ महकुमा अस्पतालका सुपरिटेन्डेन्ट रूमी मण्डलसित भेट

खरसाङ : खरसाङ महकुमा अस्पतालको विषयमा सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटी गर्भवती महिलालाई प्रसुतीको निम्ति उत्तर बंगाल मेडिकल कलेज, सिलगढी रेफर गरिएपछिको कारण र अवस्था बुझ्न आज भारतीय गोर्खा प्रजातान्त्रिक नारी शक्ति, खरसाङ, केन्द्रीय समिति अभिभावक फोरमका सदस्यहरूको एउटा टोलीले महकुमा अस्पतालका सञ्चालक सुपरिटेन्डेन्ट रूमी मण्डलसित अनौपचारिक भेट गरेर उक्त घटनामाथि जानकारी लिएका छन्। भेटघाटमा अस्पताल कतृपक्षले आफ्ना स्पष्टीकरणमा खरसाङ महकुमा अस्पतालमा दुईजना एनेस्थेटिक नियुक्त भए तापनि हालमा एकजना रहेको साथै तिनी पनि छुट्टीमा गएकोले हाल अस्पतालमा एनेस्थेटिक नै नभएको जनाइन्। गर्भवती महिलाको अवस्था सोचनीय भए तापनि गाइनियोकोलोजिस्टले एनेस्थेटिकको अनुपस्थितिमा केही गर्न असमर्थ रहेको तिनले बताइन्। अर्का एनेस्थेटिकको विषयमा सोध्दा अस्पतालमा नियुक्त गरिएको केही महिनामै स्थानान्तरण भएर गएको अनि अस्पताल पक्षबाट अनेकौँ पत्राचार गर्दा पनि विभागले अर्को एनेस्थेटिक नदिएको कुरा जान्नमा आएको प्रतिनिधि टोलीलाई बताएका छन्। त्यसैले नारी शक्ति अनि अभिभावक फोरम टोलीले यथाशीघ्र आगामी दिनमा अस्पताल अधिकारीलाई स्वास्थ्य सम्बन्धित विभिन्न जिज्ञासा, समस्या, डाक्टर विशेषज्ञ, रिक्त स्थान, स्वास्थ्य सम्बन्धि उपलब्ध उपकरणहरू अथवा साज समानबारेमा एउटा शिष्ट मण्डलले उप नियुक्ति वार्तालाप पालन गर्नु निर्णय लियो। आजको टोलीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय समिति सदस्यहरू अनि भागोप्र नारी शक्तिका शीर्षस्थ नेतृगणमा लिल्ली छेत्री ओझा, उषाकिरण तामाङ, आशा मुखिया लामा, ईभा मुखियाप्रमिला प्रधान, अनु प्रधान, प्रभा छेत्री, जैतुन निशा, सविता कार्की आदिको उपस्थिति रहेको थियो। नारी शक्तिले हाम्रो उद्देश्य हो हाम्रा रोगीहरूले स्थानीय अस्पतालमा नै उपयुक्त उपचार पाउनुपर्छ, जाती हुनपर्छ, प्रसुती गराउन सक्नुपर्छसबै मानिसहरू आर्थिक सम्पन्न छैनन्, नर्सिङ होम र महँगो अस्पतालमा गएर चिकित्सा गराउन सक्षम छैनन् यो जमिनी सत्य हो भन्दै महकुमा अस्पतालको यथाशीघ्र बढोत्तरी गराइनुपर्छ, बुनियादी अनि अत्यावश्यक उपकरणहरू उपलब्ध गराइनुपर्छ भन्ने हाम्रो माग साथै सम्बन्धित निकायलाई अपील रहनेछ भनी भागोप्रमोको नारी शक्तिको केन्द्रीय प्रवक्ता आशा मुखिया लामाले जानकारी गराएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetine girişbetineJojobetcasibom Built with ❤︎ by appycodes