भागोप्रमो नारी शक्ति खरसाङ महकुमा सदस्य कला छेत्रीले पार्टी त्यागेर निर्दल प्रार्थी महेन्द्र शर्मालाई सहयोग गर्ने

खरसाङ (निसं): पञ्चायत चुनाउको टिकट वितरणमा नेतृत्वहरूले मनपरी गरेको आरोप लगाउँदै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका धेरैजनाले पार्टी त्यागेको समाचार प्राप्त भइरहेको छ। यसैक्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा नारी शक्तिकी एक सक्रिय कार्यकर्ता तथा खरसाङ महकुमा समिति सदस्य कला छेत्रीले पनि आफ्नो पार्टी छोडेर कोदोबारी, फूलबारी, चेप्टे, कैलापानी बुथबाट निर्दलीय प्रार्थीको रूपमा खडा भएका महेन्द्र शर्मालाई सहयोग गर्ने निर्णय लिएकी छन्। तिनले यसपालीको पञ्चायत चुनाउमा पार्टीको माथिल्लो स्तरका नेतृत्वहरूले स्थानीय नेतृत्वहरूलाई पत्तो नदिइ केवल केही व्यक्तिहरूको गोप्य निर्णयमा पार्टीको टिकट दिएकोमा आफूहरू असन्तुष्ट बनेको जनाउँदै यतिका वर्षसम्म आफूहरूले पार्टीमा दिलोज्यान दिएर खटे तापनि अन्तमा आएर त्यसको कुनै मूल्याङ्कन नगरेको जनाइन्। तिनले पार्टीले कुनै पनि काम गर्दा सबैसित सर-सल्लाह गर्नुपर्छ तर यहाँ त्यस्तो कहिले भएन भन्दै अघिका दिनमा पनि यहाँ पार्टी बिग्रिनुको मुख्य कारण माथिल्लो स्तरबाट नै रहेको दावी गरिन्। तिनले भनिन्, यस क्षेत्रमा पार्टी खुबै सक्रिय थियो तर पार्टीको माथिल्लो स्तरबाट नै यहाँका सक्रिय कार्यकर्ताहरूलाई बिना कारण श्रमिक सङ्गठनबाट निकाल्ने कार्य भयो अनि त्यसपछि ती भाइहरू विपक्षी बनेर बसे। यस्तो अवस्था भइरहेको समय यसपाली फेरि केवल आठ-दश जनाको एउटा झुण्डको युवाहरूको गोप्य निर्णयको फलस्वरुप कसैको सल्लाह बिना नै पार्टीले गलत निर्णय लिएको फलस्वरुप आज तिनीहरू यसरी पार्टीबाट अलग भएको बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabetmatadorbetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetdinamobet girişdinamobetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes