भागोप्रमो नेता भरत तामाङलाई पुलिस प्रशासनले कार्वाही गर्नुपर्छ: गोजमुमो

दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीको नेता भरत तामाङ लगायत केही असामाजिक तत्वहरूले हिजो 12 जनवरी बेलुकी गोजमुमो पार्टीको दार्जिलिङ सिंहमारीस्थित पार्टी कार्यालयमा नाङ्गो खुकुरी बोकेर आपत्तिजनक शब्दहरू प्रयोग गर्दै दादागिरी देखाएको आरोप लगाउँदै मिरिक महकुमा समितिले उक्त घटनाको निन्दा गर्नको साथै उक्त घटनामा सामेल भागोप्रमो नेता भरत तामाङलाई पुलिस प्रशासनले पक्राउ गरेर कार्वाही गरिनुपर्ने माग गरेका छन्। यसको साथै गोजमुमो मिरिक महकुमा समितिले जारी विज्ञप्तिमा सबै नेतृत्व तथा कार्यकर्ताहरुलाई सतर्क बस्ने आह्वान गर्दै तिनीहरु हतास भएर गोर्खा जनमुक्ति मोर्चा पार्टीलाई बद्लाको भावनाले हेरिरहेको साथै जनतालाई नडराउने सन्देश दिएको छ। उक्त घटनाक्रमले गोर्खा जनमुक्ति मोर्चा पार्टीको कारण सबैभन्दा धेर तिनीहरुको व्यापार बन्द भइरहेको दावी गरिएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टी नेताहरुको गुण्डागर्दी रोक्न पुलिस प्रशासनले समयमै उचित कदम उठाएर यस्ता बदमासहरुलाई पक्राउ गर्नेछन् भन्ने कुरामा गोजमुमो मिरिक महकुमा समितिले पुलिस प्रशासन प्रति विश्वास राखेको कुरा पनि पार्टीका महकुमा महासचिव पुर्ण सिंह राईले विज्ञप्तिमा उल्लेख गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbabilonbet girişbabilonbetJojobetcasibom Built with ❤︎ by appycodes