भागोप्रमो पञ्चायत चुनाउ कमिटी र घुम्ती बुथ स्तरीय कमिटीको सांगठनिक सभा

खरसाङ (निसं) : खरसाङ खण्ड अन्तर्गत घुम्ती चियाबारीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पञ्चायत चुनाउ कमिटी र घुम्ती बुथ स्तरीय कमिटीको सांगठनिक सभा सम्पन्न भयो। उक्त सभा घुम्ती चियाबारीको आदर्श श्रमिक कल्याण भवनमा चानकुमार प्रधानको अध्यक्षता र प्रवीण दर्नालको सञ्चालनमा सम्पन्न भयो। सभामा भागोप्रमो घुम्ती चियाबारीका पदाधिकारीवर्ग, नारी शक्ति, युवा शक्ति, ट्रेड युनियन, भूतपूर्व सैनिक संगठन लगायत अन्य भातृ संगठनहरूका प्रतनिधिहरू उपस्थित थिए। उक्त सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, नारी शक्ति तीनधारे महानदी समष्टिका सभापति निरा प्रधान, भागोप्रमो घुम्ती बुथ कमिटीका सचिव बसन्त राई र बुथ कमिटीका सभापति श्यामकुमार खवासले वक्तव्य राखे।

उक्त सभामा वक्ताहरूले आगामी पञ्चायत चुनाउ विषयमा चर्चा परिचर्चा गर्दै पञ्चायत चुनाउमा पार्टीको सांगठनिक गतिविधि तेज गरेर लैजाने साथै चुनाउमा पार्टीलाई जिताउने आह्वान् गरियो। यसै सभामा घुम्तीको बुथ नम्बर 261 को बुथ स्तरीय कमिटीमा केही फेर बदल गर्दै सभापतिको रूपमा श्यामकुमार खवास, सचिवको रूपमा निलेस खवास अनि अन्यलाई कार्यकारी सदस्यहरू चयन गरियो। यसैगरी, सभामा बुथको नारी शक्ति बुथ सभापति निलम राई र सचिव रञ्जना खवासलाई चयन गरियो। घुम्तीको दुईवटा बुथहरूलाई लिएर गरिएको सांगठनिक सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै घुम्ती बुथको सचिव बसन्त राईले विस्तृत रूपमा जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbabilonbet girişbabilonbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes