भागोप्रमो पंखाबारी लङ्भ्यु अम्बटे समष्टिका प्रार्थी कल्पना प्रधानको पक्षमा चुनावी सभा

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत लङ्भ्यु अम्बटे पंखाबारी समष्टिबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी कल्पना प्रधानको पक्षमा समष्टीको विभिन्न क्षेत्रहरूमा चुनावी सभा सम्पन्न भइरहेको छ। यसै क्रममा यस समष्टीभित्र पर्ने बन्दखेती बुथ नम्बर 226 मा किशोर लामगादेको सभापतित्वमा चुनावी सभा सम्पन्न भयो। सभालाई सम्बोधन गर्दै अभिभावक फोरमका याङडुप लामाले हाम्रो प्रार्थीले चुनाउ जितेको खण्डमा यस क्षेत्रमा भएको बन्दखेती खेल मैदानलाई दार्जीलिङ क्षेत्रभरिमा स्तरीय खेल मैदान बनाउने विषयमा पहल गरिदिने अनुरोध गरे। आफ्नो सम्बोधनमा समष्टीको प्रार्थी कल्पना प्रधानले आउने चुनाउमा पार्टीलाई जिताएर पार्टी अध्यक्ष अनित थापाको हात दह्रिलो बनाउने अनुरोध गरिन् साथै लङ्भ्यु बन्दखेतीमा भएको खेल मैदानलाई दार्जीलिङ क्षेत्रभरिको एक स्तरीय खेल मैदान बनाउन सकिने मत पोखिन्।

तिनले आफ्नो सम्बोधनमा विपन्न परिवारका विद्यार्थीहरुलाई आथिर्क सहयोग गर्ने वचन दिएकी छन्। यस चुनावी सभामा समष्टिको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा प्रार्थी कल्पना प्रधान, खरसाङ महुकमा समिति सचिव प्रणाम रसाइली, प्रवक्ता अनुप रामुदामु, महुकमा सदस्य संजोक रोका, रोशन खाती, समष्टि सभापति मणिराज डुम्जन, सचिव ललित प्रधान, समष्टि सदस्य कल्याण लामा, अभिभावक फोरमका याङडुप लामा, जीवन डुम्जन, समष्टिको प्रचार-प्रसार सचिव जिनोद परियार, लङ्भ्युका संयोजक मौसम लामा, लङ्भ्यु चियाबारी ट्रेड युनियनबाट सभापति सन्तोस गोले, सचिव सतेन थापा आदिको विशेष उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetpusulabetmatbet güncel girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes